सबैले खोज्छन् आफैले लिन, दिने खै को होला ? अरुको भाग खोसेर लिँदा परेको अन्योल धनको खोजी मानको खोजी सुखको चाहना सबैले खोज्ने आफूको लागि मान र सम्मान ।१।🌷🙏🌺 खोज्दैन किन मानव जाति फर्केर आफूमै अर्काको मुख ताकेर बस्ने गरेको किन खै ? उद्देश्य बिना डुलेको किन बेकामे बनेर उचालिदेलान्…
गोपाल ढकाल(मनोविद), धार्के - धादिङ जिल्लाको धार्के गाउँपालिकामा एक दिने निशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । मनोरोग उपचार तथा पुर्न:स्थापना केन्द्र र मानसिक एवं मनोसामाजिक सु स्वास्थ्यको राष्ट्रिय अभियान नेपालको आयोजना तथा धार्के गाउँपालिकाको सहकार्यमा एक दिबसिय शिविर संचालन गरिएको हो । शिबिरमा मनोचिकित्सक प्रा.डा. पुष्पराज शर्माले बिरामीको…
हरी कृष्ण न्यौपाने-काँकडा-१ चुरियामाइ,मकावनपुर घर भई केही समय देखी कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत सरिता थिङको कुवेतको आदान अस्पातलमा उपचारकै क्रममा मृत्यु भएको छ । ग्यास्ट्रिक बिग्रिएर अल्सर भए पछी अस्पातल भर्ना भएकी थिङको १० जनावरी, आईतवार,२०२१ का दिन मृत्यु भएको हो। नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब श्रीकृष्ण सिलवालले…
आफूको पति आफू नै स्वयम् भएमा उत्तम आफूको गति अरुले तय गरेमा खतम विवेकसाथ भएको मान्छे प्रयोग गरेमा आफूको मार्ग सफल हुन्छ पुगिन्छ लक्षमा ।१।🌷🙏🌺 उद्देश्य आफ्नो खोजेर राखी त्यसैमा लागेमा लक्षको तय अगृम गरी दृढता राखेमा सफल कार्य अवश्य बन्छ सृष्टिको नियम नगरी कर्म फलको आशा नगर्दा उत्तम ।२।🌷🙏🌺…
दिनदिनै चौतारीमा धाए पनि हुन्न माया । लुकीलुकी टाढैबाट आएपनि हुन्न माया ।। मन पर्छ तिमी भनि जहिले नि सताउँदै मीठो धुनमा प्रेम गीत गाए पनि हुन्न माया । फूल टिपी शिरमा नै सजाउँछु भन्दै अब देउता भाक्दै बाचा कसम खाए पनि हुन्न माया । तनमन समर्पित गरी दिलले दिल…
थुक सीप रगत चल्छ पानी चाहिँ नचल्ने भो, छोईछिटो जाती भेद अझै पनि नढल्ने भो । कुकूरलाई भित्र लगी मान्छेलाई बाहिर राख्दा, अलिकति पनि मन मुटू नै पो नगल्ने भो । गजुर मूर्ति त्रिशूल ती चोखो मानी पूजा हुने, उस्ले बाल्या दियोबत्ती मन्दिरमा नजल्ने भो । टहल आचार्य कालिन्चोक -…
तोयानाथ उपेक्षित - प्रम केपी शर्मा ओली को राष्ट्रबादलाई अब पनि कसैले शंका गर्दछ भने भन्न पर्ने हुन्छ उसले नेपाललाई माया गरिरहेको छैन । उसलाई कुनै तर्कले संझाउन सकिन्दैन । उ नेपाली हुँ भन्न लायकको पात्र होईन । हिजो प्रम केपी शर्मा ओलीले भारतिय च्यानल धष्यल की पाल्की शर्मा उपाध्यायलाई…
दिलमा आगो लगाएर जान्छौ कहाँ । रातीको निन्द्रा भगाएर जान्छौ कहाँ ।। न भुल्न सक्छु न छोड्न तिमिलाई, मनमा डेरा जमाएर जान्छौ कहाँ । हिजो सम्म प्रेम के हो थाहा थिएन, आज यो पत्र थमाएर जान्छौ कहाँ । मायाको डोरिमा बाधेपछि छुट्नै गाह्रो, यसरी हात न समाएर जान्छौ कहाँ ।…
कुन्नि खै के भयो घात नै घात यो चोकमा गल्लिमा धूर्तता दुष्टको एकता, सभ्यता,,शुध्दता मान्यता दक्षता उच्चता मित्रता छन् कता ? ।१।🌷🙏🌺 भावना कामना प्रार्थना अर्चना ध्यानमा ज्ञानमा छैन खै साधना अग्रता नम्रता तर्कना सम्झना शूरता बीरता गुप्त छन् देशमा ।२।🌷🙏🌺 दुष्टता, तुच्छ्ता, छुद्रता, मस्त छन् लोकमा मानवी रूपमा बस्दछन्…
सरकार बिना देश चल्दैन भने भस्ट्रचार बिना नेता बन्दैन भने हामीलाई नि केहि खोजी देउ सरकार बिना देश चल्दैन भने । देशलाई तिमी हैन श्रीमति बनाउछिन बेलुका आज कति मिल्यो भनेर प्रश्न सोझ्याउछिन सरकार बिना देश चल्दैन भने । छोरालाई तिमी भन्ने गर्छौ । भोलिको काम दाहिने भयो भने छोरो…
![]()