Thursday 9th July 2026
Ads
Image

आरबी बुढाथोकी - विश्वभर चियाका पारखीहरु प्रसस्त्त छन त्यसमा पनि दक्षिण एसियामा विशेष मानिन्छ । भारतबाट शुरु भएको मसला चिया अहिले संसार भर लोकप्रिय भएको छ त्यसमा पनि जाडोको मौसममा यसको माग विशेष बढ्दो हुने गर्छ । मरुभूमिको देशमा यात्रीले पानी पानी भनेता पनि नेपाल र भारतमा भने चिया चिया…

Image

तीतोपाटी - निकै सस्तो दरमा विभिन्न प्रकारका स्वास्थ्य सेवाहरू दिंदै आएको बदर अल समा मेडिकल सेन्टर फरवानियाले अस्पतालसँग सहकार्य गर्ने कबयान हाइपरमार्केट कुवेतका पदाधिकारीहरू एवं कबयान रिवार्ड कार्ड होल्डर सदस्यहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गरेको छ । बदर अल समा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा मेडिकल सेन्टरका शाखा प्रवन्धक…

Image

तितोपाटी- सरकारले रोजगारीका लागि इजरायल जान चाहने नेपालीको लागि यही फागुनको दोस्रो हप्ताभित्र आवेदन खोल्ने तयारी गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयर बनाउने काम पूरा भएको बताउदै आवेदन खुला गर्ने तयारी भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । फागुनको पहिलो हप्ता आवेदनको…

Image

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको दोस्रो अधिवेशन मार्चको अन्तिम शुक्रवार सरेको छ । आगामी ८ मार्चमा मोना कुवेतको दोस्रो अधिवेशन हुने तय गरिएको थियो । कुवेतको फाहाहिल, सनैया स्थित उपाध्यक्ष मान बहादुर फगामीको निवासमा अध्यक्ष प्रेम बहादुर विश्वकर्माको अध्यक्षतामा हिजो बसेको कार्यसमितीको बैठकले बढ्दो कारोना सङ्क्रमनका…

Image

नारायण कोइराला - सन २०२० को वर्ष जिन्दगीको नौलो अनुभव सग बिताउने अवसर मिल्यो। दुःख अनि दुर्भाग्यपूर्ण पनि रहयो। कतिजना साथीलाई धेरै अप्ठारो पनि पर्यो । विदेशमा रहेका हरेक संघ, संस्थाहरुले पनि यो बेलामा सबैलाई सक्दो सहयाेग गरे। यसकोलागि हामी सबैले संघ संस्थालाई धन्यबाद् दिनु पर्छ। परिस्थि जस्तो सुकै भएपनि,परदेशमा…

Image

गुलाम नवि मन्सुर - केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणना २०६८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा कुल जनसंख्याको ४.३८% को कुल ११,६४,२५५ (एघार लाख चौसट्ठी हजार दुई सय पच्पन्न) अर्थात ८ औं स्थानमा मुस्लिम समुदाय रहेका छन। नेपालको मुख्या तराई तथा मधेस क्षेत्रमा बसोबास गर्न रुचाउने मुस्लिम समुदायको आफ्नै…

Image

भान्सामा चम्चा कोठामा चम्चा हातमा मुखमा। गरिमा ठूलो इज्जत ठूलो छिनको छिनमा । देशमा चम्चा बिदेश चम्चा चम्चाको महिमा। नेपाली हामी सारै नै नामी चम्चाको दौडमा ।१।🌷🙏🌺 कसैले घोल्छन सुखमा दारु औषधी दु:खमा। सुरुप्प सुप पुर्‍यायो खुब चम्चाले मुखमा। अस्तिको कुरा सुटुक्क माथि पुर्‍यायो चम्चाले। साथीको घाँटी परक्क पारी निमोठ्यो…

Image

समय समयको बात अलग हुन्छ । हिजो र आजको रात अलग हुन्छ । सबै कुरामा नै आशभरोसा दिलाई आफन्तले दिएको घात अलग हुन्छ । भो अब पर्दैन लगाउन मलमपट्टी पीडामा पर्ने त्यो बर्षात अलग हुन्छ । समय परिस्थितिले कोल्टो फेरिदिँदा एकै घरको पनि भात अलग हुन्छ । धन सम्पतिमा सम्बन्ध…

Image

मुक्तक १ बिगार्नमा तल्लीन भई जुटे बाँदरहरू । मिलीजुली किसानलाई लुटे बाँदरहरू । कुन्नि केमा लडाइँ भयो जानेनौँ खै हामी आखिरीमा शत्रु बनी फुटे बाँदरहरू ।  🌷🙏🌺 मुक्तक २ कुकुरले आफ्नो जात जनाएरै छाड्छ । बाँदरले आफ्नो गुट बनाएरै छाड्छ । गधा, कुत्ता कसै गरी बन्ने छैन गाई पतेरोको जात…

Image

विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमणबाट विदेशमा अहिले सम्म ३३३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा दुई र अल्जेरियामा एकको संक्रमणका कारण मृत्यु भए  संगै यो संख्या ३३३ पुगेको हो । अहिले सम्म विदेशका २१ देशमा कोरोना संक्रमणका कारण नेपालीको मृत्यु भएको छ भने जम्मा…