Wednesday 8th July 2026
Ads
Image

बसन्त थापा - कोरोना एक पटक फेरि देशभरि तिव्रगतिमा फैलिदै छ। कोरोनाको दोस्रो छाल पहिले भन्दा धेरै खतरनाक छ भनेर बुझिएको छ। हालसम्म देशका सबै प्रदेशहरुमा कोरोना महामारीले राज गरिसकेको छ। देश कोरोनाको दोस्रो छालको गर्जनमा छ र यसले मानिसको जीवनलाई अत्यन्त जोखिमको रूपमा पुर्याएको देखिएको छ। कोरोना भाइरसको दोस्रो…

Image

मान्छे सौदा गर्दछ लासको पनि पैसा माग्दछ सुन्दै अनौठो लाग्ने व्यवहार अरुले त के गर्ला मान्छे गर्दछ । बाख्राको छोरा बोका, मान्छे काटेर खान्छ भैँसीको छोरा राँगाको अनेक परिकार बन्दछ गौमाताकै छोरा बहरलाई पनि सुमरेर गोरु बनाए हलो नारी खेत जोताए वास्तवमै मान्छे एकदम निष्ठुरी छ । मान्छे अरुको विनास…

Image

दोश्रो चरणको भाग्यशाली विजेताहरूको नामावली सार्वजनिक तीतोपाटी - कुवेतको पुरानो तथा धेरै शाखाहरू भएको अलमुजैनी एक्सचेन्जले इश्लाम धर्माबलम्बीहरूको पवित्र पावन महिना रमादानको अवधि भित्र अनलाइन मार्फत पैसा पठाउने सेवाग्राहीहरूलाइ दैनिक रूपमा विशेष आकर्षक पुरस्कारहरू दिइरहेको छ भने एक्सचेन्जबाट रमादान प्रमोसन अन्तर्गत April 19th to April 25th गते भित्र पैसा पठाइ…

Image

तीतोपाटी - विगत डेढ वर्ष अघिदेखि चीनबाट शुरू भएर विश्वभर महामारीको रूपमा संसारलाइ नै आक्रान्त बनाइरहेको कोभिड-१९ को दोश्रो लहरको कारण नेपालमा पनि भयावह स्थिति पैदा भएको छ । नेपालमा गत २४ घण्टामा ७४४८ जना नयाँ संक्रमित थपिएका छन् भने ३७ जनाको मृत्यु भएको छ । एकै दिनमा संक्रमित हुने…

Image

बहर- मुतकारिब मुसम्मन सालिम हिजोआज राम्रो खबर छैन मेरो । युगौंसम्म बाँच्ने रहर छैन मेरो । हराएर आशा गयो जिन्दगीमा, शिखर चढ्न खोज्ने सफर छैन मेरो । भएको छ गाह्रो विगत भुल्नलाई, खुसी झल्किएको अधर छैन मेरो । लगाएर पर्दा तिमी झैं चियाई, लुकी हेर्न खोज्ने नजर छैन मेरो ।…

Image

धप, धप जल्दै छ धर्ती आँसु र रुवाइको सामना गर्दै खुल्ला जेलभित्र छट्पटीदै कति बेला आउँछ कालको निम्तो आफैले पर्खिएर न हाँस्न सक्ने अवस्था छ न बाँच्न सक्ने व्यवस्था आफ्ना, आफ्ना छैनन समय परिवेश नै यस्तो छ सबै,सबैको सामुन्नेमा छलिएर हिड्न पर्ने अवस्था छ न कसैको हुन् सकिने न कसैलाई…

Image

तीतोपाटी - विगत लामो समयदेखि रक्तदान जस्तो मानविय सेवाको कार्य गर्दै अाएको तमु समाज कुवेतको रक्तदान सहयोगले पुनः एक प्रवासी श्रमिकको ज्यान बचाउन सम्भव भएको छ । तमु समाज कुवेतका संरक्षक खोप गुरूङले तीतोपाटी डट कम लाइ दिएको जानकारी अनुसार मुबारक अल कबिर हस्पिटलको सघन उपचार कक्ष (आइ सि यु)…

Image

सामान्तीको अचानोमा तरीएका हामी रैछौँ । अझै पनि दासत्वमा दरीएका हामी रैछौँ । यो देशका दुई नम्बरी राजा द्यौता भिक्षुलाई , चढाईने सङ्कल्प नै गरीएका हामी रैछौँ । बेरोजगार युवाशक्ती श्रम गरि खानलाई , देश विदेश मुग्लानमा छरीएका हामी रैछौँ । जिवीकाको खातिरमा जसो भने पनि मान्ने , रोग भोक…

Image

बेरोजगारीको समस्या समाधान गर्न युवाहरू परदेश जाने गरेका छन् । यसै मध्येका युवा हुन् बिमल। उनकी श्रीमती रसिला दुई सन्तानकी आमा । सुन्दरी अनि सुशिल पनि । आम नेपालीकाे अवस्था उनकाे घरमा पनि अाइपरेकाे थियाे । समाचारहरूमा धेरै सुन्नमा आएका थिए । श्रीमान परदेशिएका बेला श्रीमतीहरू अरुसँग भागेका कथाहरू ।…

Image

बिहानीको मिर्मिरेमा हामी सबै उठ्नु पर्छ पहिल्यै । बाबाआमाबाट पाएको संस्कार नभुलौ है कहिल्यै ।। जन्मजातै सनातनी हिन्दु हामी संस्कार कति राम्रो । उठौ जागौ आफ्नो धर्म जोगाउनु कर्तव्य हो हाम्रो ।। सनातनि धर्म हाम्रो सबलाई गर्छ बराबर समान । आफ्नो धर्म सस्कृति लाई कहिल्यै परपर नमान ।। लियौ जन्म…