Wednesday 21st October 2026
Ads
Image

तीतोपाटी - भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा ट्रकले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय प्रहरीका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर ट्रकले ठक्कर दिएको…

Image

तीतोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा लुम्बिनी प्रदेशमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी छन्। मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा धर्मनाथप्रसाद यादव र गण्डकीमा सीता पौडेललाई हटाएर उनीहरूका ठाउँमा शेरचन र गुरुङलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । माओवादी पृष्ठभूमिका शेरचन…

Image

तीतोपाटी - जनता समाजवादी पार्टीले महन्थ ठाकुर पक्षलाइ पार्टीबाट निस्कासन गरेको छ । पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै आफ्नो पक्षमा हस्ताक्षर नगर्नेलाई पार्टीबाट निष्कासन गरेको हो । मंगलबार बालकुमारीस्थित पार्टी कार्यालयमा उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष र निलम्बित सांसद रेशम चौधरीसलाई पार्टीबाट…

Image

बि.आर. उप्रेती, बारा, नेपाल - देशमा धेरै साना ठूला शहरहरु छन् पोखरा, बिराटनगर, बिरगंज, नेपालगन्ज,भैरहवा, भरतपुर (नारायणगढ), हेटौंडा । यी शहरहरुको बाटो घाटो, रहन सहन, भाषा भेष, धर्म संस्कृती आ-आफ्नै विषेशतामा केहि फरक भएतापनि झिलिमिली शहर बजार त हुने नै भयो तर यी यस्ता स्थानहरु जनकपुर राजा जनकको दरबार, भैरहवाकै…

Image

१. निंभा त्वल: सूर्द्यो न्हिल: २. म्वाना: च्वना: सिना: वंंसां ३. नेवा: झिपीं नेवा: जुइ ४. स्वया जुया छंगु किपा ५. धुकु दुने खुंंत लु ल ६. गुलि बांला छंगू ख्वाल ७. जित स्व ल आशा जुल ८. छन्हू दिनय् सिय मानी ९. अप्व: जुल यक्व न्हिल १०. मिखा: पित्या…

Image

प्यारी आमा तिमी जिम्मेवारी काधँमा बोकेर हिड्छ्यौ , घाँस दाउरा गरी बच्चा पनि स्याहार गर्दै छोपेर हिड्छ्यौ , तिम्रो मिठो माया अपार छ, मान्नुपर्छ तिमीलाई आमा, हरेक चोट सहेर पनि आफ्नो खुसि सबै पोखेर हिड्छ्यौ ।। (१) पीडाहरुलाई भुलेर रमाउन खोजे पनि , मायाको हात सधैँ समाउन खोजे पनि ,…

Image

तीतोपाटी - वैदेशिक रोजगारीका शिलशिलामा युएइमा रहि कथा, कविता, गीत, गजल एवं समसामयिक लेख लेख्दै अाएका प्रवासी युवा नारायण कोइरालाले लेखेको कथामा युएइमा रहेका नेपाली युवले छोटो चलचित्र (Short Movie) बनाएका छन् । नारायण कोइरालाको कथा र गिरीश भण्डारीको निर्देशनमा सट मुभी "आइफोन" तयार भएर  सी नेपाल वानको युटुब च्यानलमा…

Image

नबराज पन्थी -तीतोपाटी डटकम-वैदेशिक रोजगारीको लागि कुवेत आउन चाहाने नेपाली कामदारहरुलाई भ्याक्सिन लगाएको प्रमाणितकरण गर्न नेपाल सरकारले उपलब्ध गराएको सामान्य कागजमा स्ट्याम्प सहित तयार पारिएको सर्टिफिकेटले कामदारहरुमा थप अन्यौलमा पारेको छ।कुवेत सरकारले QR कोड सहितको प्रमाण पत्रलाई कुवेत प्रबेशमा सजिलै एप्रुभल दिएको र करिब १० हजार आप्रबासीहरुको कुवेत फर्कन गरेको…

Image

थोपा थोपा शीत हरु लेख्दै गर्नु गीत हरु बढ्छ हाम्रो मीत हरु बसौं गाऔ गीत हरु चित्रवलीराम सुवाल पाल्पा   केही शीतहरु:- घर मेराे तुप्चे बेसी नाम मेराे कृष्ण के.सी. पैले साथ देकै थिएँ बेला बेला भेट्दै थिएँ फोन मैले गर्दैै थिएँ ऐले अलि व्यस्त भएँ दिन भरि ड्युटी गएँ…

Image

तीतोपाटी डटकम-कोभिड संक्रमण भएर पनि आर्थिक समस्याका कारण उपचार गराउन नसकेका पत्रकारहरु, उनिहरुका परिवार तथा कोभिड संक्रमणका कारण मृत्‍यु भएका पत्रकारका परिवारलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सन्चालन गरेको "कोभिड राहत कोष"का लागि नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतले ५० हजार नेपाली रुपैया आर्थिक सहयोग गरेको छ। नेपाल पत्रकार…