Wednesday 16th September 2026

बाल षड्ऋतु -देवेन्द्रराज शाक्य


बाल षडऋतु

####

अ आ इ ई लेख
क ख ग घ पढ़
ए बी सी डी भन
एक दुई गन

हेर नानी बाबु
उज्यालो भयो है
उठने बेला भो
खाजा खान आऊ
हात मुख धो उ
अब स्कूल जाऊ

आऊ बाबु आऊ
कलम समाई
का का कि की लेख
बाल गीत गाइ
रमाइलो गरी
साथीसँग नाच

-देवेन्द्रराज शाक्य, बुटवल ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर नौसैनिक बारुदी सुरुङसँग ठोक्किएको दाबीलाई अस्वीकार गरेको छ।…

नेपालले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगितामा बुधबार घरेलु टोली जापानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ४ः०५ बजे जापानको…

प्रतिकृयाहरू
...