नसोध्नुस् कसैले, थाहा छैन घर मेरो । स्वार्थी संसार भित्र खोज्दैछु उत्तर मेरो । समयले भनेको नमान्नु, गुमाउनु रहेछ त्यति बेला आएको थियो अबसर मेरो । मसान घाटमा लास जलेर सकिएपछि मलामी फर्किए, शून्य भयो बगर मेरो । गरिब पनि यति गरिब भयो जिन्दगी आँसुहरु बेच्दा पनि टरेन अभर मेरो…
कोरोना प्रकोप जारी न हिँड्नु मनपरी ! १ कोरोना खोप अभाव फेरि कस्तो जाँच ? २ कोरोना कहर बढ्दै कसरी जानु घर ? ३ परदेशी जिन्दगी कस्तो न यता न उता जस्तो ! ४ टिकट लिऊँ की नलिऊँ सबै अलमल ! ५ बागमती आयो अवस्था दुःखीको मनमा व्यथा ! ६…
तितोपाटी- गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ। सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो । राजधानी लिस्बनमा सञ्चालित लक्ष्मी ट्राभलका सञ्चालक तथा एनआरएनएका कोषाध्यक्ष कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए।…
तितोपाटी- नयाँ नेपाली फिल्म ‘क्रसरोड्स : कथा तिम्रो र मेरो’ को छायांकन प्रारम्भ भएको छ ।प्रेम कथामा आधारित यो फिल्म अर्विन्द राज गुरुङको निर्देशन बन्न लागेको हो । फिल्मको सुटिङ नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा हुनेछ । अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको…
तीतोपाटी - बदर अल समा मेडिकल सेन्टर फरवानियाको प्रायोजन रहेको रिगाइ क्रिकेट क्लबको खेलाडी जर्सी एक समारोहका बिच बदर अल समा मेडिकल सेन्टरमा सार्वजनिक गरिएको छ । गत अप्रैल २ तारिक बदर अल समा मेडिकल सेन्टर फरवानियाका शाखा प्रबन्धक अब्दुल रजाकले क्रिकेट खेलाडीहरूले लगाउने जर्सी सार्वजनिक गरि क्रिकेट टीमका कप्तान…
कोपिला १ फूलमा जीवनको सार हुन्छ बाटोको काँडा पन्छ्याएर हेर रेटिएको मुटुमा भार हुन्छ। कोपिला २ निर्मल गङ्गा बनेर हेर फोकासरि जीवन बुझ्ने चाह भए उडेको चङ्गा बनेर हेर कोपिला ३ पीडामा रमाउन सिक काँडाको बीचमा पनि मुस्कुराउँछ फूल प्रसिद्धि कमाउन सिक कोपिला ४ टुप्पोदेखि जाने ठाउँ हुदैन अहमताको शुली…
तीतोपाटी - भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि भएको छ । भारतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएयता एकैदिन संक्रमितको संख्या एक…
तीतोपाटी - भारतको छत्तीसगढ राज्यको विजापुरमा शनिबार माओवादीको आक्रमणमा २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । साथै ३१ जना सुरक्षाकर्मी घाइते भएका छन् । केही सुरक्षाकर्मीहरू अझै बेपत्ता रहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणपछि माओवादीले सुरक्षाकर्मीहरूको हतियार र गोलीगठ्ठासमेत लुकेर लगेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरक्षा फौजले गत शुक्रबार रातिदेखि दक्षिण…
मगण सगण तगण भगण गुरु गुरु आठ अक्षरमा विश्राम । सबैजनामा साहित्यिक नमन! भनिन्छ लक्ष बिनाको जीवन धागो बिनाको चंगाजस्तै हुन्छ । मान्छेले आफूले चाहे अनुसार आफूलाई परिमार्जित गर्नसक्ने शक्ति प्राप्त गरेको छ । तर पशुमा यो सम्भव छैन । प्रशिध्द मोटिभेटर टोनी रविन्स, ज्याक क्यान फिल्ड, रोन्डा बर्न्सको भनाइ…
अब उसलाई कहिल्यै मेरो साथ चाहिन्न रे । मेरो माया उस्को मनमुटुमा मात्रै अटिन्न रे । मुटु चोइटाइ गयौ अब नयन पढ भन्दा कृष्णलिला पढिसके हजुर,गीता पढिन्न रे। आजकाल नदी किनार धाउन छोडेको छ ऊ सुन्दैछु, हिरा भेटेपछि अब सुन खोजिन्न रे। हिजो कस्ले याद गर्छ यार तिमीलाई, भन्दै थियो…
![]()