Thursday 2nd May 2024
Ads
Image

आश्विन शुक्ल पक्षमा पर्ने दशमी तिथिमा । अक्षता अनि जमरा पनि राखेर थालमा । पुराई हात अक्षता साथ थुपुक्क निधारमा । आशिष लिने बडाले दिने पवित्र विचारमा ।१।🌷🙏🌺 सौभाज्ञशाली प्रतिभाशाली हुनु है भनेको । मायाको साथ आशिर्वाद ठुलाले दिएको । सम्झँदा पनि आनन्द लाग्ने विशाल चाड यो । अहिले वर्ष…

Image

नारायण कोइराला - जता ततै अनलाइनवाला दशैंको चर्चा परिचर्चा छ। सबै सँग राम्रा फोन छ्न रे। एका बिहानै साथीले फोन गरे, म उठी सकेको थिइन, विस्तारामा नै थिएं। मैले सोधें, ए! के भो?आज त बिहानै फोन गरिस् त। सबै ठीक त छ नि गाँउ तिर? उताबाट उ बोल्यो, सब ठिक…

Image

तीतोपाटी - नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लाका गरी थप २६ जनाको मृत्यु भएको बुधबार पुष्टि गरेको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ भने दैनिक मृत्यु हुनेमा यो संख्या अहिले सम्मकै उच्च…

Image

मलाई पनि यौटा गुट खोलौँ खोलौँ लाग्यो। उस्तै उस्तै बाँदरहरु जोडौँ जोडौँ लाग्यो। मान्छे जाति आएदेखि धपाउनु पर्छ । यो जातिले हाम्रो कामको सारै निन्दा गर्छ ।१। 🌷🙏🌺🌷 भनिकन बाँदरहरु संगठनमा जुटे। बाँदर मात्र अटाएका मान्छेहरु छुटे। कताबाट बाँदरहरु नौलो बाँदर भेटी। उसको लागि बाँदरहरु गरे मरी मेटी ।२। 🌷🙏🌺🌷…

Image

तीतोपाटी - चुकन्दर एक जडिबुटी हो। यो बीटा वल्गारिस भनिने प्रजातिको तरकारी हो । विश्वका धेरै स्थानहरूमा यसको जरा काँचै वा पकाएर खाने गरिन्छ। यसलाइ अन्य तरकारीहरूसँग र अचार बनाएर पनि खान सकिन्छ। यसको पातलाइ सागको रूपमा खान सकिन्छ । चुकन्दर हाम्रो लागी निकै लाभदायक तरकारी हो । यो तरकारी…

Image

जन्मभूमि नेपालमा खुशियाली छायो। सबैजना भन्न लागे दशैँ आयो आयो। हिमालमा डाँफे चरी यही गित गायो। आँगनमा धान टिपी भँगेराले खायो ।१।🌷🌺🌼💐🌷 डाँडावारि डाँडापारि खेतबारीतिर। खरबारी घरबारी डाँडापाखातिर। गण्डकीको, कोशीको र कर्णालीको तिर। गाउँबेसी भन्न लागे हट्यो हाम्रो पिर ।२।🌷🌺🌼💐🌷 कालिकाको मन्दिरमा पाठ शुरु भयो। आफन्तमा मिठा-मिठा बात शुरु भयो।…

Image

नारायण कोइराला - आज डिउटी सकिए पछि सुपरमार्केट तिर पस्दै थिए।कुन धुनमा रहेछु कुन्नी? गेटमा पुग्दा गार्डले रोकेपछि उभिएँ। उभिए हेर्दै कलोकालो रहेछन्।हेलो! ह्वाई यू नो यूजिङ प्रपरली माक्स ?भने पछि त झसँग पो भएँ।फाइन आयो भने गाह्रो पो छ त ! एकमहिनाको तलबले पनि पुग्दैन । सरी /सरी भन्दै…

Image

‘अलपत्र परेका नेपालीहरुलाई निःशर्त वा निःशुल्क उद्धार गरी स्वदेश फर्काउन नेपाल सरकारसंग माग’ जीएनएन, दोहा - गैरआवासीय नेपाली संघको दुई दिने सातौं मध्यपूर्वीय क्षेत्रीय भेला शनिबार सम्पन्न भएको छ। “गैरआवासीय नेपालीहरुको आजको आवश्यकता स्वास्थ्य सुरक्षा, सहज फिर्ती एवं रोजगारी, सामाजिक पुर्नस्थापनाको सुनिश्चितता” भन्ने मूल नारा सहित आयोजित भेलाको आयोजकमा गैरआवासीय…

Image

तीतोपाटी - नेपाली जन-सम्पर्क समिती कुवेतको नवौं वार्षिकोत्सब तथा साधारण सभा सम्पन्न भएको छ । कुवेत स्थित फिन्तासको नेपाली भोजनालय हलमा गत शुक्रबारको दिन जन- सम्पर्क समिती कुवेतका सभापति राजेन्द्र बिरहीको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा zoom भर्चुअलको माध्यमबाट प्रमुख अतिथिमा नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाश चरण महत रहेका…

Image

हरि शर्मा म गलकोटे कवि म मिशिगनमा ।१। 🌷🙏🌺 मेरो हवेली अरु केही नहुँदा दिएँ सुसेली ।२। 🌷🙏🌺 मनोभावना विजयादशमीको शुभकामना ।३। 🌷🙏🌺 घटस्थापना घरघर कलश राखौँ कुनामा।४। 🌷🙏🌺 घटस्थापना कलशमा थापेर दुर्गा पुजन ।५। 🌷🙏🌺 राख जमरा सबैजना राख है ढिला नगर ।६। 🌷🙏🌺 नवदुर्गाको पुजा गर्दा घरमा शक्ति…