" पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " 💜💜 केही पञ्चाङ्ग ❤ ❤ एउटा अगाडि एउटा पछाडि बोकेर टारियो । खोरिया ती पखेरो ढुङ्ग्यान बारी जोतेर टारियो । वास्तविक मान्छे हुनुको अर्थ यस्तै हुन्छ जीवन भत्किएका कान्ला भरी खोटा किला ठोकेर टारियो । खोक्रो जिउ भोको पेट…
कुवेतको अग्रणी एक्सचेन्ज कम्पनी अल मुजैनी एक्सचेन्जले आफ्नो १२० औं शाखा शुभारम्भ तथा कम्पनीको ८०औं वार्षिकोत्सब कुवेतको अल असिमाह मल कुवैत सिटिमा ७ जनवरी २०२२ शुक्रबारका दिन महाप्रबन्धक श्री हुज फर्नान्डिजको उपस्थितिमा अल मुजैनी व्यवस्थापनद्वारा एकैसाथ मनायो । अल मुजैनीले आफ्नो पछिल्लो अनलाइन प्रमोशन ‘ट्रान्सफर एन्ड विन’, नगद र सुन…
तीतोपाटी - कुवेत सरकारले आगामी बुधबारदेखि लागु हुने गरि सरकारी निकायहरूमा काम गर्ने कर्मचारीको संख्या भौतिक रूपमा ५० प्रतिशत भन्दा नबढ्ने गरि उपस्थित भएर काम गर्ने निर्णय गरेको छ । कुवेतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेर गएपछि हिजो सोमबार बसेको कुवेतको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । मन्त्रीपरिषदले…
“मभित्र पनि उसको जन्म नहोस् ।” ================ तिम्रै अस्तित्त्वलाई म मेरै ठानें, तिम्रै मानसम्मानलाई मेरै ठानें, तिम्रो चोटलाई मेरै ठानें, भङ्गालासँगै दौतरी गांस्दै बरू आफैलाई घोचाएँ तर व्यर्थैका ती प्रयासहरू । समयका पदचापसँगै एकदिन मैले मलाई नियाल्न खोजें, एक पित्को फिस्स हांस्न खोजें, म उभिन कोशिस गरें हिड्न खोजें तर…
मनमति साहित्य समाजले मनमति प्रज्ञा जर्नल ८ औं अंक प्रकाशन गर्ने भएको छ । मनमति साहित्य समाजको नयाँ निर्वाचित समितिको यहि २०७८ पुष २४ गते बसेको प्रथम बैठकले सो निर्णय गरेको हो । श्रीधर पौडेलको अध्यक्षतामा बसेकोमनमति साहित्य समाजको नव निर्वाचित समितिको प्रथम बैठक एवं रचना वाचन कार्यक्रममा आगामी चैत्र…
तीतोपाटी डटकम: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भयो । काठमाडौँमा ४१९, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना कोरोना सङ्क्रमण देखियो । सङ्क्रमण दर ९.५ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार शनिबार ९४४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । शनिबार कूल १३…
तीतोपाटी डटकम -कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकाले हिउँदे बिदालाई लम्ब्याउँदै माघ १५ गतेसम्मका लागि सारिएको सिसिएमसीका प्रवक्ता सुनिता नेपालले बताइन् । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे उक्त…
तीतोपाटी - विकेकशील साझा अन्तर्राष्ट्रिय समितिका पूर्व संयोजक सुरेश भट्टले समिति विघटन भएको भन्दै निकालेको विज्ञप्ति सही नभएको समितिले स्पष्ट पारेको छ । समितिले विज्ञप्ति जारी गर्दै यसअघि पूर्व संयोजक भट्टले अन्तर्राष्ट्रिय समिति विघटन भएको भनेकोमा उक्त सूचना गलत भएको बताएको छ । समितिको विज्ञप्तिमा भनिएको छ, ‘सुरेश भट्ट आश्विनको…
तीतोपाटी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आयोजना र अलमुजैनी एक्सचेन्ज कुवेतको प्रायोजनमा अन्तर नेपाली भलिबल प्रतियोगिता सम्पन्न भएको छ भने प्रतियोगितामा लुम्बिनी समाज नेपाल, कुवेतले नमस्ते नेपाली रेस्टुरेन्ट परिवारलाई हराउदै उपाधी जितेको छ । कुवेतको मंगाफ स्थित फाहाहिल स्पोर्टस क्लबमा भएको प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी समाज र…
(१) आयो है आयो संसारै छायो (२) माघको मास बनाई खास (३) संक्रान्ति शुभ रमाई खुब (४) पाल्पामा झट नदीको तट (५) राम्दीमा जाउँ नुहाई आउँ (६) संक्रान्ति पर्व राखेर गर्व (७) संक्रान्ति मेला रिडिमा भेला (८) सबै हो जाने तरूल खाने (९) जुनेली गन्दै तरूल खन्दै (१०) मेलामा जाने…
![]()