Tuesday 23rd April 2024

अल मुजैनीको ८०औं वार्षिकोत्सब, १२०औं शाखा शुभारम्भ, सुन तथा कार पुरस्कार वितरण एकैसाथ सम्पन्न


कुवेतको अग्रणी एक्सचेन्ज कम्पनी अल मुजैनी एक्सचेन्जले आफ्नो १२० औं शाखा शुभारम्भ तथा कम्पनीको ८०औं वार्षिकोत्सब कुवेतको अल असिमाह मल कुवैत सिटिमा ७ जनवरी २०२२ शुक्रबारका दिन महाप्रबन्धक श्री हुज फर्नान्डिजको उपस्थितिमा अल मुजैनी व्यवस्थापनद्वारा एकैसाथ मनायो ।

अल मुजैनीले आफ्नो पछिल्लो अनलाइन प्रमोशन ‘ट्रान्सफर एन्ड विन’, नगद र सुन पुरस्कार र मेगा प्राइज BMW X1 2022 कार विजेतालाइ अल असिमाह मलमा आयोजित एक कार्यक्रममा सुपर विजेता घोषणा गरि पुरस्कार वितरण गर्दा त्यो क्षण निकै रोमाञ्चित बन्यो। कार्यक्रम कुवेतको मनपर्ने टक शो का प्रस्तोता ओसामा फौदाले अल मुजैनी प्रमोशनका विजेताहरूको समुपस्थितिमा सञ्चालन गरेका थिए ।

Al Muzaini ले आफ्नो अनलाइन प्लेटफर्मका लागि संचालन गरेको ट्रान्सफर एण्ड विन प्रमोसन अन्तर्गत ३ महिनाको प्रमोशन नगद पुरस्कारहरू $१00,000 सम्म र १० ग्राम सुन साप्ताहिक र मासिक रूपमा चल्ने अन्तिम मेगा पुरस्कार BMW कार पुरस्कार दिने कार्यक्रम एकै साथ समापन गर्यो ।

उक्त कार्यक्रममा बोल्दै अल मुजैनी एक्सचेन्जका महाप्रबन्धक हुज फर्नान्डिजले भने: ‘आज हामी अल मुजैनीलाई अल असिमाह मलमा हाम्रा ग्राहकहरूको नजिक ल्याउने हाम्रो नयाँ उदघाटनको परिचय दिन पाउँदा खुसी छौं। रेमिट्यान्सको अग्रणी उत्कृष्टता सुनिश्चित गर्न हामी निरन्तर हाम्रो उत्पादनमा लगानी गर्छौं, र हामीलाई थाहा छ कि ग्राहकहरुले पैसा स्थानान्तरण र विदेशी विनिमयको सन्दर्भमा उत्कृष्ट सेवाको अपेक्षा गर्दछन्। हाम्रो प्रतिबद्धताले हरेक पटक उत्कृष्ट ग्राहक अनुभव प्रदान गरिरहेको छ र यो हाम्रो पहिलो प्राथमिकता हो । यस अबसरमा म सबै विजेताहरूलाई बधाई दिन चाहन्छु र उनीहरूको विश्वासको लागि धन्यवाद दिन चाहन्छु।

Al Muzaini Exchange, the leading exchange house in Kuwait celebrated its 80 years with their latest opening of its 120th branch in Al Asimah Mall, Kuwait on Friday, 7th of January 2022 by Mr. Hugh Fernandes the General Manger and Al Muzaini Management.

Al Muzaini was also thrilled to announce the super winners of their latest online promotion ‘Transfer and Win’, Cash and Gold prizes and the Mega Prize a BMW X1 2022 during an event held in Al Asimah Mall. The event which was hosted by Osama Fouda Kuwait’s favorite talk show presenter, included instant winning prizes presented by Al Muzaini.

Al Muzaini held a 3 months promotion on Transfer and Win through any of their online platforms, cash prizes ranging to up to $100,000 and 10G of Gold running weekly and monthly with the final mega prize a BMW.

Hugh Fernandes, General Manager of Al Muzaini Exchange said: ‘Today we are delighted to introduce our latest opening that brings Al Muzaini near to our customers in Al Asimah Mall. We continually invest in our product to ensure a leading excellence of remittances and we know that customer expects fantastic service when it comes to money transfers and foreign exchanges. Our commitment is delivering a great customer experience every time and it is our number one priority. I would also like to congratulate all the winners and thanking them for their trust’.


सम्बन्धित शीर्षकहरु

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ…

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई…

प्रतिकृयाहरू
...