Sunday 15th November 2026
Ads
Image

युद्धग्रस्त अफगानिस्तानमा भारी हिमपातका कारण कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् । प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा अत्यधिक हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीका अनुसार पछिल्ला २० दिनमा हिमपातका कारण २ हजारभन्दा बढी घरमा क्षति पुगेको छ । मन्त्रालयका अधिकारीहरूका…

Image

काठमाडौँ - गैर आवासीय नेपाली संघद्वारा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सम्बन्धी विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिले फेब्रुअरी ५ भित्र डेलिगेट्स सूची तयार गर्ने भएको छ। यस अघि गत १५ जनवरीमा बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठकले २६ जनवरी भित्र डेलिगेट्स समस्या सुल्झाउन समितिलाई भनेको थियो।…

Image

तीतोपाटी - इराकका लागि गैरआवासीय नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका राष्ट्रपति बर्हम सलीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । इराक कुवेतका लागि आवासीय राजदूत रहेका भण्डारीकै कार्यक्षेत्रमा पर्छ। इराकको राजधानी बग्दादस्थित राष्ट्रपति भवनमा हालै आयोजित कार्यक्रममा राजदूत भण्डारीले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत भण्डारीले राष्ट्रपति…

Image

तीतोपाटी, काठमाडौं - साउदीअरवले भिसा, काम र सीमा सुरक्षा नियमहरू उल्लङ्घन गरेको आरोपमा १४ हजार ६९ जना आप्रवासीहरूलाइ पक्राउ गरेको छ । साउदीअरवको गृह मन्त्रालयका अनुसार जनावरी दास्रो हप्ता ६ हजार ७ सय ७४ आप्रवासीहरूलाइ आवास नियमहरूको उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो । त्यसै गरि ५ हजार २ सय…

Image

तीतोपाटी - जाडोयाममा तपाईँ हाम्रो नाक बन्द हुने वा नाकबाट पानी बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने, स्वास प्रस्वास सम्बन्धी समस्या जोर्नी दुख्ने, छाला सुख्खा हुने लगायतका समस्याहरू भइरहन्छन्। सबैभन्दा धेरै भने हामीलाइ नाक बन्द हुने, नाकबाट पानी बग्ने, बढी हाछ्यु अाउने, घाँटी दुख्ने तथा खोकी लाग्ने हुन्छ । यस किसिमको…

Image

तीतोपाटी, काठमाडौं - रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया पुगेका एक नेपालीलाई कोरीया सरकारले एक महिना नपुग्दै नेपाल फिर्ता पठाउने भएको छ । नेपालमा रहदा ति यूवाले लागूऔषध सेवन गर्ने गरेको र कोरियामा पुनः स्वास्थ्य जाँच गर्दा उनको रगतमा लागूऔषधको मात्रा देखिएको थियो । उनलाइ लागूऔषधको कसुरमा दक्षिण कोरियाले…

Image

तीतोपाटी - ३७ करोड ६४ लाख ११ हजार १ सय विदेशी मुद्रा विनिमय गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको अनुसन्धानका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा कैलालीका दिनेश खड्का, उनकीे दिदी भगवती खड्का, बुवा नरबहादुर खड्का र दिनेशकी प्रेमिका अनिता धिताल रहेका छन्…

Image

तीतोपाटी - राष्ट्रिय जनगणना २०७८ अनुसार करिब २१ लाख बढी नेपाली विदेशमा रहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार मात्रै २१ लाख ६९ हजार ४७८ जना नेपालीको विदेशमा बसोबास रहेको छ । विदेशमा रहेकामध्ये पुरुषको संख्या १७ लाख ६्र३ हजार ३१५ रहेको छ । विदेशमा बस्ने…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा ः- पञ्चाङ्ग अभ्यास गर्ने थलो ः- पञ्चाङ्ग पाठशाला मितिः- २०७८/ १० / ११ ................................................. प्रशिक्षकः- सोमनाथ लुइटेल रवि पाल्पाली सविता के.सी. भाषा शुद्धीकरण सुझाव ः- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक ः- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता ः- (महासचिव) रामराजा…

Image

डाँडाकाँडा पहाड , तराई र हिमाल लेक बेँशी मैदान , हाम्रो देश नेपाल।। चुलाचुली अप्ठ्यारा , उकाला र ओराला भञ्ज्याङ र चौतारी , गाउँ फाँट भिराला ।२। रातो लाली गुराँस , कोईली र मुनाल बिश्व भरि सुन्दर , देश राम्रो नेपाल ।३। मेची कोशी कर्णाली , सेती र महाकाली गण्डकी…