Friday 11th September 2026
Ads
Image

तीतोपाटी, काठमाडौं - कोरोना र यसको नयाँ भेरिएन्ट ओमिक्रोनका संक्रमितको संख्या बढे पछि कतारले नेपाल सहित ५७ देशलाइ रातो सूचीमा राखेको छ । कतारको जनस्वास्थ्य मन्त्रालयले नेपाल लगायत भारत, इजिप्ट, बंगलादेश, बोत्सवाना, लेसोथो, नामिबिया, पाकिस्तान र जिम्बाब्वेलाइ असाधारण रातो सूचीमा राखेको छ । त्यसै गरि टर्की, बेलायत र संयुक्त राज्य…

Image

तीतोपाटी, काठमाडौं - कुवेतको श्रम बजारमा सन २०२१ भित्र केही अस्वभाविक परिवर्तन देखिएका छन् । कोरोना संक्रमणका कारण आर्थिक क्षेत्रमा ठूलो असर परेको र यो वर्ष मात्र कुवेतमा रहेका आप्रवासी मध्ये २ लाख ५७ हजारले सधैंका लागि कुवेत छोडेको बताइएको छ । जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (पाम)को प्रतिवेदन अनुसार यो…

Image

उत्तर कोरियाले यस हप्ता एक 'हाइपरसोनिक क्षेप्यास्त्र' परीक्षण गरेको छ । कोरयाको केन्द्रीय समाचार एजेन्सी (KCNA) का अनुसार यस क्षेप्यास्त्रले लक्ष्यमा प्रहार गर्न सफलता प्राप्त गरेको जनाउँदै दोश्रो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण पनि सफल भएको जनाइएको छ । उत्तर कोरियाले यस अघि गत सेप्टेम्बरमा पहिलो हाइपरसोनिक क्षेप्यास्त्रको सफलतापूर्वक परिक्षण गरेको थियो…

Image

तीतोपाटी - कुवेतमा पछिल्लो २४ घण्टामा २२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतमा दैनिक संक्रमित भेटिएको यो संख्या कोरोना महामारी शुरू भए यताकै सबै भन्दा बढि हो । कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोन देखिए यता पछिल्लो पटक विश्वभर नै दैनिक रूपमा धेरै सक्रमितहरू पुष्टि भइरहेका बेला कुवेतमा दैनिक…

Image

चीनले निर्माण गरेको चीनकै सबैभन्दा लामो पानी मुनीको सुरुङ राजमार्ग सवारी साधनका लागि खुला भएको छ । १०.७९ किलोमीटर लामो ताइहु सुरुङ पूर्वी चीनको जियाङसु प्रान्तको लेक ताइहुमा फैलिएको छ । यो क्षेत्र सांघाईबाट ५० किलोमीटर पूर्वमा रहेको छ । चीनले ४ वर्ष अघि निर्माण गरे पनि अहिलेसम्म राजमार्गको रूपमा…

Image

भारतको राजधानी शहर दिल्लीमा सप्ताहन्तका २ दिन कर्फ्यू लगाउने निर्णय गरिएसँगै दक्षिणी राज्य कर्नाटकमा पनि सप्ताहान्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड सङ्क्रमितको सङ्ख्या बढेसँगै कर्नाटकमा सप्ताहान्तमा कर्फ्यू घोषणा गरिएको हो । कर्नाटकमा मंगलबार एकै दिन दुई हजार ५३ जनामा सङ्क्रमण देखिएको थियो । तीमध्ये १४९ जनामा कोभिडको नयाँ भेरियन्ट…

Image

फ्रान्समा एकै दिन २ लाख ७१ हजार ६८६ जनामा सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन्। यो संख्या फ्रान्समा कोभिडको महामारी सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित भएको बताइएको छ। फ्रान्सबाहेक अन्य युरोपेली देश ग्रीस, पोर्चुगल, इटाली र बेलायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा सङ्क्रमित भेटिएका समाचारहरु आइरहेका छन् । युरोपमा पछिल्ला दिनहरुमा कोभिडको…

Image

कोरोना संक्रमण बढ्दै गर्दा भारतको राजधानी नयाँ दिल्लीमा दिल्ली सरकारले सप्ताहान्तको दुई दिन शनिबार र आइतबार पूरा समय कर्फ्यू लगाउने निर्णय गरेको छ । शनिबार र आइतबार हुने छुट्टीका दिन बजार, सार्वजनिक स्थल, रेस्टुराँ र पार्क लगायत स्थानमा भीडभाड बढ्ने भएकाले कोरोनाको फैलावट रोक्न कर्फ्यू लगाइने भएको हो । कर्फ्यू…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिती :- २०७८/ ०९/ २० ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशिला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा…

Image

संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिन १० लाखभन्दा बढीमा कोभिड-१९ सङ्क्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ । अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ सङ्क्रमित देखिएका हुन् । कोभिड १९ संक्रमितको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर प्रतिदिन औसत ४ लाख १८ हजारको हाराहारीमा पुगेको छ ।…