Wednesday 14th October 2026

नागा मदर एसोसिएशनले गर्यो सरकारलाई अपील


डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड इन सर्विस डाक्टर एसोसिएशनले आफ्नो विभिन्न माॅगहरू सरकारलाई राखे पश्चात सरकार द्वारा पूरा नगरेको कारण गतः तीन दिन देखि चली राखेको सिज वर्क स्ट्राइकलाई चाँडो भन्दा चाँडो समाप्त गरेर ठोस कदम उठाउन सरकारलाई अपील गरेको छ ।

नागा मदर एसोसिएसन द्वारा जारी विज्ञप्ति अनुसार सरकारले समयमा सीएमओ देखि तलका कर्मचारीहरूलाई समयमा तलब नदिएको तथा अन्य मागहरू समेत पूरा नगरेको कुरा पनि विज्ञप्तिले स्पष्ट पारेको छ ।

विज्ञप्तिले अझै अगाडि जनायो कि यथाशीघ्र केबिनेटको बैठक राखी सरकारले ठोस निर्णय नलिएको खण्डमा मदर एसोसिएशनले गणतान्त्रिक रूपमा अलग्गै पाइला उठाउने कुरा पनि गरेको छ ।

हेर्दै जाऔ सरकारले कस्तो निर्णय लिन्छ त्यो त आउने भविष्य नै बताउला ।

स्मरण रहोस् गतः सातादेखि नागालैंड इन सर्विस डाक्टर एसोसिएशन हडताल गर्दै आएको छ ।
—-
कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...