Wednesday 14th October 2026
Ads
Image

बन्दना घिमिरे - २०७९/०१/१८ गते अमेरिकी समय अनुसार बिहानको सात बजे, नेपाली समय अनुसार साँझ ५:४५ बजे मोलुङ फाउन्डेशनको आयोजनामा भएको कार्यक्रममा सहभागीहुने अबसर पाएँ । यस्तो अबसर दिनु भएकोमा आयोजक टिम बिशेषगरी सहजकर्ता विश्वराज अधिकारी सरप्रति हार्दिक आभार व्यक्त गर्दछु । लघुकथा लेख्न शुरु गर्नुभएको १८ महिनाको छोटो अवधिमानै…

Image

युक्रेनमा रुसी आक्रमणको क्रममा हालसम्म ३ हजारभन्दा धेरै नागरिक मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्र मानवअधिकारको कार्यालय (ओएचसीएचआर)ले सोमबार यसबारे जानकारी दिएको हो । युक्रेनमा गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता मृत्यु हुनेको संख्या ३ हजार १ सय ५३ पुगेको ओएचसीएचआरले जनाएको हो । यद्यपि कतिपय मृत्युका…

Image

राम बस्नेत - नेपालको अर्थतन्त्रले अहिले ठुलो चुनौती सामना गरीराखेको छ । कुनैपनि बेला श्रीलंकाको जस्तो नाजुक र खराव स्थिती नेपालको अर्थब्यबस्थामा आउन नदिनको लागी सचेत नागरीकले वैधानिक च्यानलबाट तपाईंको मिहिनेतको कमाइ रेमिट्यान्स मार्फत नेपाल पैसा पठाउनुहोस । वैधानिक च्यानलबाट नेपाल पैसा पठाउदा देशको अन्तर्राष्ट्रिय मुद्रा संचयकोष राष्ट्रिय ढुकुटीलाइ बडोत्तरी…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/ शेखर कोईरालालाई कांग्रेस विधि र पद्धतीमा चल्ने पार्टी हो भन्ने भ्रम रहेछ शायद यो भ्रम जीवनभर समाप्त नहोला । यसै कारण शेखर कोईराला सधैका लागि कांग्रेसको भरिया मात्र भईरहने छन । भ्रममा बाँच्नेहरु भनेका नै कांग्रेसीजनहरु हुन भन्दा गाली जति गरुन तितो सत्य यहि हो । जहाँ…

Image

मोलमोलाई दलाली र सँधै भाउ दरको कुरा , गरि बाँच्छ मान्छे धन सम्पति र घरको कुरा । कालो गोरो बलियो र निर्धो राम्रो नराम्रो त्यो , धनी गरिब ठूलो सानो जातिपाती थरको कुरा । सँगै ज्युने सँगै मर्ने बाचा कसम सङ्कल्पमा मायाप्रेम आस्था अनि जुनी काट्ने भरको कुरा कोही अग्ला…

Image

आमा १ माता तिर्थ औशी आमाको सम्मान छनी सधै भरि मुटु भरि माया दिन्छुनि सधै नै पाउ छत्र छाया। २ अमर छ शब्द नमेटिने छाप बस्छ मन भरि सधै तिमी लाई दिन सकु यस्तै चोखो प्रेम भरि। ३ बाची राख सधै अमर अटल बनी राख सधै सन्तानको निम्ति सुमार्ग देखाई…

Image

आज मेरा ती बालापनको यादहरु आइरहदा आमाको यादले सताइरहेछ त्यो न्यानो न्यानो काख त्यही काखमा बसेर अमृतपान गरेको मेरो मुस्कानमा आमाको मुहारमा हासो छाएको उठेर हिड्न खोज्दा दुई हात समाएर सहारा दिदै ताते बाबू तातेभन्दै हिड्न सिकाउने मेरो आमा क ख ग घ भन्दै पढ्न सिकाउने शास्त्र पढेर ज्ञानी हुनुपर्छ…

Image

बन्दना घिमिरे - लघुकथाकार उमेश कुमार कार्कीले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ''खोज'' पढेपछि मेरो पाठक मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गरेकी छु । लघुकथाकार उमेश कुमार कार्कीसँग सात्क्षातकार नभएपनि लघुकथाको माध्यमबाट परिचित छु । जुन २७, २०२० देखि हाम्रो लघुकथा पाठशालामा जोडिएर कथा प्रेषित गर्नुहुने लघुकथाकार उमेश कुमार…

Image

स्रष्टा परिचय वास्तविक नाम:- अम्बिका प्रसाद भण्डारी साहित्यिक नाम:- सागर भण्डारी "विभोर" पिता :- गणपति भण्डारी माता :- उमाकान्ती भण्डारी स्थाई ठेगाना:- बगनासकाली ६ दर्पूक, पाल्पा सम्पर्क: [email protected] साहित्य लेखनमा मेरा विधा:- गजल,मुक्तक, कविता, गीत,हाइकु,उपन्यास साहित्य प्रति मेरो धारणा:- साहित्यले जीवन र जगतलाई सही अर्थमा परिभाषित गर्छ र परिष्कृत पनि…

Image

Al Muzaini मुजैनीको कुवैतको १२४ औं साखा कुवैतको अन्तरास्टिय बिमानस्थल जजीरा एयरलाइन्सको टर्मिनल-५ को प्रस्थान एरियामा शुभारम्भ भएको छ । अबदेखि नेपाल लगायत विश्वभरि यात्रा गर्दा यात्रीहरुले यात्राको समयमा Al Muzaini #मुजैनीको जजिरा कुवैत बिमानस्थल साखाबाट बैधानिक च्यानल मार्फत सजिलै गन्तव्य मुलुकमा पैसा उच्च दरमा रेमिट्यान्स पठाउन सकिने बजार प्रबन्धक…