Wednesday 14th October 2026
Ads
Image

राजा राम गाैतम, बनेपा/काभ्रे जिल्लाको आशन्न स्थानीय तहको निर्वाचनमा नगर तथा गाउँपालिकाबाट नेतृत्वका लागि विभिन्न पार्टिहरुका उम्मेदवारहरु निर्वाचनको दाैडमा छन् । यसै क्रममा नेपाली काँग्रेसका तर्फबाट बनेपा नगरको गठबन्धनका साझा उम्मेदवार शान्तिरत्न शाक्य पहिलो रोजाईमा देखिएका छन् । बनेपा कांग्रेस भित्र अहिले नगर प्रमुखको दौडमा रहेका मध्ये शाक्य अनुभवी, कुशल…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/फिजिक्स शास्त्रका सवैभन्दा ठुला बैज्ञानिक स्टेफिन हाकिंस अहिले जीवित छैनन तर उनको मृत्यु हुन भन्दा दुई साता पहिलेको एउटा सोध प्रकाशित भएको छ । यसलाई उनका सहलेखक थोमस हार्टोगको सहयोगमा प्रकाशन गरिएको हो । उक्त नो बाउन्ड्री थ्यौरीमा पृथ्वीको उत्पतिको कुरा गरिएको छ । जति बेला पृथ्वी उत्पति…

Image

बिपिका सिद्धान्त बोकेकाहरु हँसिया हथौडा रोजे कान्तिकारी बाटो रोजेकाहरु रुखको छाहारी खोजे झल झल बोल्ने सुर्य आज हलो खोज्दै लाग्यो हलो आज उछिटियर सुर्यको तापमा गल्यो सबका सिद्धान्त अलग अलग सबै एकै ठाउँमा देश सबै बर्बाद भयो राजनीतिको नाउँमा लुटि खाने भाँडो भयो राजनीतिक संस्था प्रेटोल रक्सी पैसामा बिक्ने जनता…

Image

श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति तथा आफ्ना भाइ गोटबय राजापक्षलाई पठाइएको पत्रमा ७६ वर्षीय प्रधानमन्त्रीले नयाँ सरकारका लागि बाटो खोल्न आफूले राजीनामा दिएको बताएका छन्। श्रीलंका आर्थिक संकटमा चुर्लुम्म डुबेर व्यापक रूपमा सरकार विरोधी प्रदर्शन भइरहेका बेला उनले राजीनामा दिएका हुन् । सरकार विरोधी प्रदर्शनकारी…

Image

(१) जुनेली मोती शिक्षाको ज्योति (२) साहित्य भित्र काव्य कै चित्र (३) जुनेली कस्नु स्वतन्त्र बस्नु (४) स्वतन्त्र लड्नु अगाडि बढ्नु (५) अगाडि सर्नु विकास गर्नु (६) जालमा पार्नु विकृति मार्नु (७) जुनेली नाप्नु किताब छाप्नु (८) समय साझा जुनेली ताजा (९) अगाडि सरौं मिलेर गरौं (१०) सधैछ राम्रो मुस्कान…

Image

तोयानाथ उपेक्षित, तीतोपाटी/खगोलविदहरु पृथ्वी जस्ता ग्रहहरुको खोजीमा वर्षौदेखि लागि परेका छन । यसको एउटै कारण हो कुनै दिन मानिसहरुका लागि पृथ्वी बस्न योग्य रहने छैन । त्यस अवस्थामा सदाका लागि मानवको विनाश हुने छ । त्यसो हुनबाट मानिसको अस्तित्व कसरी बचाउने भन्ने प्रयास स्वरुप खगोलको अध्यायन र प्रविधिको विकासमा बैज्ञानिक…

Image

अफगानिस्तानमा महिलाहरूले अनिवार्य बुर्का लगाउन पर्ने भएको छ । तालिबान अधिकारीहरूले सार्वजनिक स्थानहरूमा अनुहार पूरै ढाक्ने गरी बुर्का लगाउन अफगान महिलाहरूलाई आदेश दिएपछि बुर्का लगाउन अनिवार्य भएको हो ।  यस अघि सत्तामा आउँदा पनि तालिबानले यस्तै व्यवस्था लागु गरेको थियो । नैतिक आचरणमाथि नियमन गर्ने तालिबान मन्त्रालयले यो प्रतिबन्धलाई महिलाहरूलाइ…

Image

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको छैटौं अधिवेशन तथा वाह्रौ वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिजो मिति ६ मे २०२२ का दिन सम्पन्न छैटौं अधिवेशनले आनन्द आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति पनि निर्वाचित गरेको छ । संस्थाका कार्यवाहक अध्यक्ष आनन्द आचार्यको…

Image

बन्दना घिमिरे - लघुकथाकार इन्दिरा देवकोटाले हाम्रो लघुकथा पाठशालामा मातातिर्थ ओैसीको शुभकामना सहित प्रेषित गर्नु भएको लघुकथा ''आमा''पढेपछि मेरो मनमा आएका भावनाहरुलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार इन्दिरा देवकोटासँग भौतिक रुपमा साक्षात्कार हुन नपाएपनि लघुकथाको माध्यमबाट म उहाँलाई राम्रोसँग चिन्दछु । फेब्रुअरी ४, २०२१ देखि हाम्रो लघुकथा…

Image

१. अनन्त टुक्का जीवन साथी , चम्किलो तारा आकाश माथि । २. भरेर पानी धारामा घैला, मेटिन्छ तिर्खा टुक्काले पैला। ३. बगैँचा फूल टुक्काको थुँगा, वाचन गर्छ चरी त्यो सुगा। ४. बाटोको साथी भरिया कर्म, टुक्काले बुझ्छ यिनको मर्म। ५. टाढाको मित्र नजिक हुन्छ , आवाज मेरो टुक्काले सुन्छ। ✍️…