Tuesday 13th October 2026

गजल


यो सरकार बेथितिमा हुन्छ सधैं ।
फोहोरी राजनितीमा हुन्छ सधैं ।

समाज सरसफाई गर्छु त भन्छ
के गर्ला आफै विकृतिमा हुन्छ सधैं ।

वुख्याच्याहरुको समृद्ध योजनाहरु
कृतिम खोस्रे समितिमा हुन्छ सधैं ।

थुनिएको घाइते बाघ अझै पनि
पुरानो उस्तै प्रवृत्तिमा हुन्छ सधैं ।

न सुक्ष्म ज्ञान छ न नैतिकता नै छ
छ एउटा मगज कुरितीमा हुन्छ सधैं ।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...