Saturday 18th May 2024
Ads
Image

सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ। कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई आठ अर्ब ४८ करोड भुक्तानी गरेको हो। कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सात अर्ब २५ करोड ३३ लाख एक हजार तीन सय १८ भुक्तानी गरेको छ। औषधि…

Image

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरिएको भन्दै ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएकामा आपूर्तिकर्ता कम्पनीका आठ विदेशी नागरिक र २४ नेपाली छन् । उनीहरूले एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ…

Image

कुवेतको प्रिमियर मनी एक्सचेन्ज कम्पनी अल-मुजैनी एक्सचेन्ज कम्पनीले जलीब अल शुयुखमा आफ्नो नयाँ शाखाको भव्य उदघाटन गरेको छ। यो रणनीतिक विस्तारले कम्पनीको लागि एक महत्वपूर्ण कोसेढुङ्गाको रूपमा चिन्ह लगाउँछ, जसले कुवेतभरि अल मुजैनी शाखाहरूको कुल संख्या १३७ भन्दा बढी भएको छ। अप्रिल २, २०२४ मा आयोजित उद्घाटन समारोहमा अल मुजैनी…

Image

मेटामा ठूलो प्राविधिक गडबडीका कारण यसका सबै प्लेटफर्महरू जस्तै व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम केही समयको लागि डाउन भएका थिए । तर, अहिले प्राविधिक त्रुटि सच्याइसकेको मेटाले जनाएको छ । बुधवार राति अबेरसम्म, विश्वभरका हजारौं प्रयोगकर्ताहरूले तीनवटै प्लेटफर्महरूको पहुँचमा समस्या आएको थियो । मेटामा आएको समस्या करिब एक घण्टासम्म रहेको थियो…

Image

इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिनुभयो । उहाँले उद्योगमा महिलालाई रोजगारीको व्यवस्था गरिएको बताउँदै भन्नुभयो, “कूल रु २५ लाख लागत रहेको हाम्रो उद्योगलाई नगरपालिकाले…

Image

शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश सर्वोच्च अदालतले गैर आवासीय नेपाली संघ (एनआरएनए)को १० औं महाधिवेशनको निर्वाचन परिणाम खारेज गरेको छ । २०७८ चैतमा भएको महाधिवेशनबाट निर्वाचित घोषणा गरिएका दुवै पक्षको कार्यसमिति खारेज हुने आदेश सर्वोच्च अदालतले दिएको छ ।सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र…

Image

हिजो मेरो हृदयसँग परामर्श गरी सिके मेरो हातमा तिम्रो हात राखे जिन्दगीमा तिम्रो साथ हुन्थ्यो होला बिहान आँखा खोल्दा सामुमा आउँछौ होला चाँदनी रातमा तिमी मसँग थियौ उहाँहरूमा हाम्रो प्रेमको वर्षा गरौँ जहिले पनि म तिम्रो बारेमा सोच्छु तिम्रो यादहरूले जीवनलाई उज्यालो बनाएको छु हामी र हाम्रो साथी सबै भन्दा…

Image

"पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार"भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: उनान्नब्बेमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८९ विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला…

Image

लाखौँ दुःख भए पनि समाजको सेवा गर्छु म फेरि जन्मेँ भने, नेपालमा मात्र जन्मन्छु  देशप्रतिको सच्चा मायालाई मात्र देशभक्ति भन्न सकिन्छ कर्म गरेर मात्र देशमा प्रगतिका कदम अगाडि बढाउन सकिन्छ   देशभक्तिलाई हृदयमा सजाएर राख्नुपर्छ नेपाल आमालाई शुद्ध मनले नमन गर्नु पर्छ यो मातृभूमिको लागि भए पनि जीवन जिउनु छ …

Image

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएका छन् । उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्। नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डे राजीनामा दिएसँगै आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन दाबी गर्ने रणनीतिमा लागेका छन्। विश्वासको मत नपाउने…