Tuesday 28th July 2026
Ads
Image

रासस-झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिनुभयो । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो । प्रतिहेक्टर एक…

Image

द न्यू योर्क टाइम्स पत्रिकाले सन् २०२४ मा घुम्न सिफरिश गरेका संसारका ५२ गन्तव्यमा नेपालको मुस्ताङ परेको छ। सन् २०२४ मा घुम्नुपर्ने संसारभरका ५२ वटा पर्यटकीय गन्तव्यबारे माघ ६ गतेको अंकमा द न्यू योर्क टाइम्स पत्रिकाले विस्तृतमा लेखेको छ। जसमा नेपालको मुस्ताङ छ। मुस्ताङबारे पत्रकार नोरा वाल्सले लेखेकी हुन्। पञ्चायत…

Image

वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यको शुक्रबार बिहान निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो जनरल अस्पताल गणबहालमा उपचारका क्रममा निधन भएको हो । बासु शशी स्मृति परिषदका सचिव प्रद्युम्न जोशीका अनुसार बिहीबार बेलुका योगेशलाई अचानक ज्वरो र रुघाखोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । योगेश बासु…

Image

कुवेत सरकारले सन २०२० भन्दा पहिलेदेखि बसोबास कानुन उल्लङ्घन गरेका अाप्रवासीहरूको लागि एमनेस्टी खोलेको छ । कुवेतबाट प्रकाशित हुने अरबटाइम्समा प्रकाशित समाचार अनुसार सरकारको गृह मन्त्रालयले भर्खरै मन्त्रिस्तरीय निर्णयबाट भिसा उल्लङ्घन गरेर बसेका प्रवासीहरूले ६०० कुवेती दिनार जरिवाना तिरेर बैधानिक हुन पाउने गरी प्रस्ताव नं. २६/२०२४ जारी गरेको हो ।…

Image

रासस -म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ। बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो। बेनी–४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको बताए। ‘बेनी–३ को मरेक, राखु, वडा नम्बर–४ को बास्कुना, सुर्केमेला र थामडाँडाका कृषकबाट…

Image

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन्। उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छाेरी गंगा दाहाल, परराष्ट्रमन्त्री…

Image

म आँखा बन्द गरेर यो जीवनको बारेमा सोच्ने गर्छु मैले सपना देखे कि म तिम्रो  माया जालमा परेछु किन होला मैले तिम्रो बारेमा केही भन्न चाहन्छु मेरो हृदयले तिमिलाई खोज्छ, पक्कै साथ पाउँछु   तिमी सँगै छौ मेरो आत्मा सन्तुष्ट छ मेरो दृष्टिले तिम्रो  खोजी गरिरहन्छ मेरो मायाले गर्दा  तिमि…

Image

म जान चाहन्थेँ गरिबको घरमा बाटो बिराएको छैन मैलेँ म आफ्नो नक्सा कोर्न सक्दिन कोर्नेहरु मलाई उल्टा सिधा कोरिदिन्छन् म कसरी हिड्नु सिधाबाटो बीचबीचमा उभिन्छन् यहाँका साँढेहरु मेरो बनावट नै बिगार्दिन्छन आफ्नो सहजताको लागि साँढेका पुच्छर बटार्ने भन्दा समाउने भेटिन्छन् धेरै यहाँ म कसरी पुग्ने गरिबको घरमा साँढेको पुच्छर समाउनेहरु…

Image

बीबीसी न्यूज नेपाली बाट-अघिल्लो वर्ष स्थायी बसोबासको अनुमतिपत्र (पीआर) लिएर नेपालबाट विदेश गएका झन्डै ७१ हजार मानिसहरू १०९ वटा देशमा पुगेका एउटा सरकारी आँकडाले देखाएको छ। नेपालीहरू विकसित भनिएका अमेरिका, ब्रिटेन, स्विट्जरल्याण्डदेखि राजनीतिकरूपमा अस्थिर अफ्रिकाका इथिओपियासम्मका विभिन्न देश सन् २०२३ मा पुगेको अध्यागमन विभागको तथ्याङ्क छ। अध्यागमन विभागका अनुसार सो…

Image

एजेन्सि- एक चिनियाँ स्टार्टअपले नयाँ ब्याट्री विकास गरेको छ, जसले ५० वर्षसम्म चार्ज वा मर्मत नगरी पावर उत्पादन गर्ने दाबी गरिएको छ। द इन्डिपेन्डेन्टका अनुसार यो बेइजिङस्थित बेटाभोल्टले बनाएको परमाणु ब्याट्री हो। यद्यपि, परमाणुको मतलब यो होइन कि यसको आकार धेरै ठूलो छ। समाचारमा थप भनिएको छ कि बेटाभोल्टले सिक्का…