Wednesday 9th September 2026
तीतोपाटी डट कमको लेखहरु
Image

सरकारले भाडामा प्रयोग हुने सवारी साधनहरूको वार्षिक आयकर दर उल्लेख्य रूपमा बढाएको छ। साना देखि ठूला तथा विद्युतीय सवारीसम्म करमा १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म वृद्धि गरिएको छ। नयाँ दर अनुसार विभिन्न सीसीका कार, जिप, भ्यान आदिको कर बढाइएको छ भने ट्रक, बस, मिनी ट्रक, टिप्पर, र हेभी…

Image

एजेन्सि-अमेरिका र इरानबीच एउटा नयाँ सम्झौताका लागि सहमति जुटेको खबर सार्वजनिक भएको छ । प्राप्त विवरणहरूका अनुसार यस सम्झौतामा जारी युद्धविरामलाई थप ६० दिनका लागि लम्ब्याउने र इरानको परमाणु कार्यक्रमको भविष्यका विषयमा वार्ता सुरु गर्ने बुँदाहरू समावेश छन् । तर, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने युद्धको विषयलाई लिएर कुनै पनि…

Image

अमेरिका र इरानबीच तनाव चर्किँदै जाँदा अमेरिकीले इरानको बन्दर अब्बासमा आक्रमण गरेपछि इरानले प्रतिकार स्वरूप कुवेततर्फ मिसाइल र ड्रोन हमला गर्यो जसलाई कुवेती हवाइ प्रतिरक्षा प्रणालीले रोकेको छ। यो आक्रमण अमेरिकाले होर्मुज क्षेत्र र बन्दार अब्बासमा इरानी ड्रोन तथा सैन्य स्थलमाथि निशाना बनाएपछि भएको हो। अमेरिकाले आफ्नो कारबाहीलाई आत्मरक्षात्मक र…

Image

लुलु कनेक्टले कुवेतभरिका प्रविधि पारखीहरू र ग्राहकहरूका लागि नयाँ र नविनतम किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ मे २४ मा लुलु हाइपरमार्केट अल-राइको पहिलो तल्लामा आफ्नो नवप्रवर्तित तथा स्तरोन्नत गरिएको रिटेल स्टोरको भव्य उद्घाटन भएको घोषणा गरेको छ। नयाँ लुलु कनेक्ट स्टोरलाई आधुनिक प्रविधि गन्तव्यका रूपमा डिजाइन गरिएको छ, जहाँ…

Image

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले शीर्षस्थानमा रहेको अमेरिकाविरुद्ध शानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले हरायो। नेपालले दिएको ३१८ रनको चुनौती पछ्याएको अमेरिका ४१.२ ओभरमै १९५ रनमा समेटियो। यसअघि पनि नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो। अमेरिकाका लागि सञ्जय कृष्णमुर्तीले सर्वाधिक…

Image

लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतिक्षित मौसमी प्रमोशन, Mango Mania 2026, अल-राई शाखामा आधिकारिक रूपमा सुरु गरेको छ, जसले कुवेतभरिका खरिदकर्ताहरूलाई संसारकै सबैभन्दा प्रिय फलको उत्सवमा सहभागी गराएको छ। उद्घाटन समारोहमा भारतका कुवेतस्थित राजदूत महामहिम परमिता त्रिपाठी, लुलु हाइपरमार्केटका वरिष्ठ व्यवस्थापन प्रतिनिधिहरू, साथै भारतीय दूतावासका अधिकारीहरू उपस्थित थिए। यस अभियानअन्तर्गत, लुलु हाइपरमार्केटले…

Image

तितोपाटी- केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन भएको छ । यसअघि अंग्रेजीमा ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा त्यसलाई परिवर्तन गरेर ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ राखिएको छ । समितिको नेपाली नाम अनुसार अङ्ग्रेजी नाम अस्वाभाविक देखिएकोले नाम परिवर्तन गरिएको समितिको सदस्य सचिव ममता बास्तोलाले जानकारी दिइन् । समितिले…

Image

तितोपाटी- भारतका प्रधानन्यायाधीश सूर्यकान्तले दिएको ‘कक्रोच’ (साङ्लो) सम्बन्धी अभिव्यक्तिपछि सामाजिक सञ्जालमा एउटा नयाँ बहस सुरु भएको छ। यस अभिव्यक्तिको विरोधमा ‘कक्रोच जनता पार्टी’ नामको एउटा पार्टी नै गठन भएको छ र हेर्दाहेर्दै यस पार्टीको इन्स्टाग्राम ह्यान्डलमा १ करोड १७ लाख भन्दा बढी फलोअर्स पुगिसकेका छन्। यो सङ्ख्या लगातार बढिरहेको छ।…

Image

तितोपाटी- नेकपा  एमालेले  व्यवसायी मीनबहादुर गुरूङले  अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको छ । सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख  गरिएको छ । कलंकीमा भवन निर्माणको…

Image

एजेन्सि- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबार आक्रमण गर्ने योजनालाई आफूले स्थगन गरेको बताएको छन् । युद्ध अन्त्यका लागि भइरहेको वार्ता अझ गम्भीर बन्दै गएको उल्लेख गर्दै उनले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेताहरूको अनुरोधपछि यस्तो निर्णय लिएको बताएका छन् । ट्रम्पले यदि कुनै सम्झौता हुन नसकेमा कुनै…