स्पेनले उपाधि जितेसँगै फिफा विश्वकप २०२६ औपचारिक रूपमा सम्पन्न भएको छ। तीन आयोजक राष्ट्रमा आयोजित प्रतियोगितामा ४८ टोली, १०४ खेल र ३०८ गोल दर्ता हुँदै विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण बनेको छ। फ्रान्सका केलियन एमबाप्पेले १० गोलसहित दोस्रो पटक गोल्डेन बुट जिते भने विश्वकप इतिहासमा सर्वाधिक २२ गोल गर्ने खेलाडी…
अन्तर्राष्ट्रिय फुटबलको महाकुम्भ 'फिफा विश्वकप २०२६' को उपाधि स्पेनले आफ्नो पोल्टामा पारेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा साबिक विजेता अर्जेन्टिनालाई १–० गोल अन्तरले स्तब्ध पार्दै स्पेनले ऐतिहासिक जित दर्ता गरेको हो । यससँगै स्पेनले १६ वर्षपछि विश्वकपको ट्रफी उचाल्न सफल भएको छ । स्पेनलाई…
मालीको उत्तरी क्षेत्र अनेफिस नजिक टुआरेग विद्रोही र अल–कायदा सम्बद्ध जिहादी समूहको संयुक्त आक्रमणमा कम्तीमा ५० सैनिक मारिएका छन् भने २४ जना सैनिक बन्धक बनाइएका बताइएको छ। शनिबार अनेफिसबाट बाहिरिँदै गरेको माली सेनाको काफिलामाथि घात लगाएर आक्रमण गरिएको थियो। यसअघि जुलाईको सुरुतिर विद्रोही समूहहरूले अनेफिस शहर कब्जा गरी माली सेना…
नेपालको प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ प्रिमियम ब्यूटी स्टुडियो सञ्चालनमा ल्याएको घोषणा गरेको छ। यससँगै कम्पनीले पोखराको लेकसाइड र न्युरोडपछि आफ्नो सेवा राष्ट्रिय स्तरमा विस्तार गरेको जनाएको छ। नयाँ स्टुडियोमार्फत प्रिमियम नेल आर्ट, म्यानिक्योर, पेडिक्योर, नेल तथा ल्यास एक्सटेन्सनलगायत अन्तर्राष्ट्रियस्तरका सौन्दर्य सेवा प्रदान गरिनेछ। कम्पनीले बेलो ब्लस…
पश्चिम एसियामा बढ्दो तनावका बीच अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकका लागि यात्रा सतर्कता (ट्राभल एडभाइजरी) जारी गरेको छ। मन्त्रालयले क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएको र अप्रत्याशित रूपमा तनाव थप बढ्न सक्ने चेतावनी दिएको छ। अमेरिकी नागरिकहरूलाई, विशेषगरी पश्चिम एसियामा रहेका व्यक्तिहरूलाई, सुरक्षा अवस्थाबारे नियमित जानकारी लिन, समाचारहरू…
घनघोर बादल गर्जिए, हरियो भयो वन, शीतल बूँद झरेपछि, हर्षित भयो मन। खोला नाला मुस्कुराए, बग्न थाले गीत, धरतीमाथि छरियो फेरि, जीवनको संगीत॥ इन्द्रेणीले गगनभरि, रङ्ग अनेक छर्यो, चरीहरूको मधुर स्वरले, वनवनै भर्यो। धानका ती हरिया बाला, हावासँगै हाँसे, किसानका ती आशाका दीप, खेतभित्रै बाँसे॥ माटोको त्यो मीठो बास्ना, मनमुटुसम्म…
अमेरिका र इरानबीच एक हप्ता भन्दा बढि समयदेखि ड्रोन तथा मिसाइल आक्रमण प्रत्याक्रमण भएका छन्, जसले दुवै देशबीचको द्वन्द्वलाई थप तीव्र बनाएको छ। इरानले अमेरिकाले विमानस्थल, रेल स्टेशन र पुलहरूजस्ता नागरिक पूर्वाधारमा आक्रमण गरेको आरोप लगाएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार यी आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु र २० जना…
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र निरेम प्रोडक्सन प्रालिले नेपाली राजदूतावास कुवेतका तृतीय सचिव नविन पराजुलीलाई सफल कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका अवसरमा सम्मान तथा बिदाइ गरेका छन्। कार्यक्रममा महासंघका अध्यक्ष एकराज मल्लले पराजुलीले कुवेतमा कार्यरत नेपाली श्रमिक तथा समुदायको हकहित र समस्याको समाधानका लागि पुर्याएको योगदानको प्रशंसा…
खोटाङ कुवेत सम्पर्क मञ्चले आफ्नो ७औं अधिवेशन तथा १६औं वार्षिकोत्सव आगामी सेप्टेम्बर २५, २०२६ (२०८३ असोज ९ गते शुक्रबार) नेपालबाट अतिथि कलाकार कुवेत ल्याइ भव्य सांस्कृतिक कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ। कुवेतको साल्मिया स्थित एसियन नेपाली रेस्टुरेन्टमा संस्थाका अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा गत शुक्रबार १७ जुलाइका दिन सम्पन्न २६औं…
शनिबार इरानी आक्रमणका कारण कुवेतको एक विद्युत् उत्पादन तथा समुद्री पानी प्रशोधन (डिसेलिनेसन) केन्द्रमा आगलागी भएको छ। यो लगातार दोस्रो दिन यस्ता पूर्वाधारमा भएको आक्रमण हो। कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयका अनुसार केन्द्र र त्यहाँ कार्यरत कर्मचारीहरूको सुरक्षाका लागि केही विद्युत् उत्पादन एकाइहरू अस्थायी रूपमा बन्द गरिएको छ,…
![]()