Thursday 18th April 2024
आर. बी. बुढाथोकीको लेखहरु
Image

आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-केही समययता हाम्रो फलफूल बजारमा एउटा स्वादिलो, रसिलो फलले प्रवेश पाएको छ । फल हो, किवी । यो आयातित होइन । हाम्रै घर-आँगनको फल हो । फल अन्डाकार छ । बोक्रा तासेर खाँदा गाउँपाखामा फल्ने ऐंशेलुको स्वाद पाइन्छ । यसले जिब्रोलाई सजिलै लोभ्याइदिन्छ ।तर, यसको गुण स्वादमा…

Image

आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-खानाको पहिलो ग्राहक आँखा, दोस्रो नाक, तेस्रो जिब्रो र चौथो मुख हो । तसर्थ हरेक खाना पस्कने पाक कला अहिलेको युगमा अनिवार्य भइसकेको छ ।खाना मिठो मात्र भएर नहुने हुँदा हाम्रो मौलिक खानालाई पनि देख्न आकर्षक बनाउनुपर्ने आजको आवश्यकता हो । थकाली खानाको पनि अहिले बिस्तारै ब्रान्डिङ…

Image

आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-पाली रैथाने परिकार हरियो दुधे मकैको फ्याप्लो हाम्रो परम्परागत स्वस्थबद्र्धक खाना हो । यो परिकार हरियो मकै पाउने सिजन असार, साउन र भदौमा निकै लोकप्रिय छ फ्याप्लो एक किसिमको मकैको रोटी हो र यो खाजाको रूपमा छोप अचारसँग खान निकै स्वादिष्ट हुन्छ । बच्चादेखि बूढाबूढी सबैलाई मन…

Image

आरबी बुढाथोकी-तीतोपाटी डटकम-घरमै पनिर कसरी बनाउने भन्ने सवाल धेरैका हुन्छन् । पनिर बनाउन खासै गाह्रो पनि छैन र धेरै सामग्रीको आवश्यकता पनि पर्दैन ।पनिर दूधबाट बनाइने एक शुद्ध शाकाहारी परिकार हो । पनिर बनाउन भैसीको पानी नमिसाएको शुद्ध बाक्लो दूध भयो भने उत्तम हुन्छ । लगभग ५ प्रतिशतभन्दा माथि फ्याट…

Image

आर.बी. बुढाथोकी-तीतोपाटी डटकम-नेपालीहरुले परापुर्वक कालदेखि खाँदै आएको आफ्नै लोक खानालाई विस्तरै छोड्दै गएको अवस्थामा पछिल्लो समय आएर पुन नेपाली खाना लोकप्रिय हुन थालेको छ । हाम्रो मौलिक र स्थानिय रैथाने खानालाई विस्थापित गर्दै विदेशी खानाको आक्रमणले गर्दा विस्तारै नेपाली खाना पछाडि पर्दै गएको अवस्थामा नेपाली खानालाई जोगाउनु पर्छ भन्ने केहीलाई…

Image

आर. बी. बुढाथोकी,तितोपाटी डटकम- ज हाम्रा चेलीहरूको रमाइलो र पवित्र चाड हो, तर हामी एक्कासि बदलियौं । परम्परालाई बिर्सँदै गयौं । पहिला र अहिलेको तीजमा आकाशपातालको फरक देखिन थालेको छ।पहिलाको दर खाने चलन र अहिलेको चलनमा फरक हुँदै गयो । हामी तडकभडकमा प्रेरित हुँदै गयौं र परम्परा बिर्सेर तीज मनाउने…

Image

आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-हिन्दू धर्मालम्बीका लागि कृष्णको ठूलो महिमा रहन्छ । त्यसमा पनि नेपाल र भारतमा यसको विशेष महत्त्व छ।श्रीकृष्ण जन्माष्टमीका दिन विश्वभर रहेको सम्पूर्ण हिन्दू मन्दिरमा कृष्ण भक्तको भीड हुने गर्छ ।भगवान् कृष्णलाई चञ्चले स्वभाव भएको उत्साह र खुशी हुने भगवान्को रुपमा पूजा अर्चना गर्ने गरिएको छ । हिन्दू…

Image

आर. बी. बुढाथोकी- तीतोपाटी डटकम-सुदूरपश्चिमको मौलिक रैथाने परिकार ‘डुप्क्या फाणो’ निकै स्वादिष्ट, स्वस्थवद्र्धक र लोकप्रिय परिकार हो । मासको दालको पेस्टबाट बनाइने ‘डुप्क्या फाणो’ परिकार पछिल्लो समय धेरैले मन पराउन थालेका छन् ।‘डुप्क्या फाणो’ अन्य दालको पनि बनाउन सकिन्छ तर मासको ‘डुप्क्या फाणो’ खानुको मजा नै बेग्लै हुन्छ । ‘डुप्क्या…

Image

आर.बि.बुढाथोकी/तीतोपाटी डटकम-गौरबको घर पुग्नासाथ डाइनिङग हलमै देख्न सकिन्छ उनले पाएका तिन दर्जन कप, प्रमाण पत्र र मेडलको गुच्छा। उमेर हेर्दा कलिलै छ,पढाइमा त्यतिकै तेज। हरेक खेलमा खाली हात नफर्कने गौरभको बिशेषता हो। ७ कल्लासमा पढ्दा देखि नै क्रिकेटको क्रेज बसेको उनको अहिलेको अबस्थामा आइपुग्दा धेरै खारिएका छन। माता कुन्ता देबि…

Image

आर. बी. बुढाथोकी- तीतोपाटी डटकम-नेवारी मौलिक खाना तखाःव सन्या खुना एक लोकप्रिय परिकार हो । यो मौलिक नेवारी खाना धेरैले मन पराउँछन् ।यो परिकार राँगाको मासुबाट बनेको हुन्छ । छाला सहितको मासुबाट मात्र तखाःवसन्या खुना बनाइन्छ । तखाःवसन्या खुना दुवै चिसोमा खाइने परिकार हो । तखाः सादा हुन्छ भने सन्या…