Thursday 25th April 2024
आर. बी. बुढाथोकीको लेखहरु
Image

आर.बी.बुढाथोकी-तीतोपाटी डटकम-नेवारी मौलिक खाना तखाःव सन्या खुना एक लोकप्रिय परिकार हो । यो मौलिक नेवारी खाना धेरैले मन पराउँछन् ।यो परिकार राँगाको मासुबाट बनेको हुन्छ । छाला सहितको मासुबाट मात्र तखाःवसन्या खुना बनाइन्छ । तखाःवसन्या खुना दुवै चिसोमा खाइने परिकार हो । तखाः सादा हुन्छ भने सन्या खुना अमिलो र…

Image

आर.बी.बुढाथोकी-तीतोपाटी डटकम-जाडोमा कसरी ज्यान तताउने ? गजब काइदा हो, तात्तातो सुप । भेज खानुहोस् वा ननभेज, सबै विकल्प तपाईको निम्ती खुला छ । सुप बनाउन धेरै मेहनत गर्नुपर्दै, धेरै सामाग्री जोरजाम गर्नुपर्दैन । सामान्य सागसब्जी वा मासुको सुप बनाउन सकिन्छ । सुपले जोडोमा शरीरको तापमान सन्तुलन राख्छ । पाचन यन्त्रलाई…

Image

आर.बी.बुढाथोकी-तीतोपाटी डटकम-निउरो, धेरैजसो जंगलमा छ्यापछ्याप्ती पाइन्छ । यसलाई हामी तरकारीको रुपमा प्रयोग गर्छौं, अचारको रुपमा । तिख्खर स्वादको निउरो थरीथरीका हुन्छन् । स्वादमा पनि विविधता । बजारमा पाइने तरकारी विषालु बन्दै गएको अवस्थामा निउरो त्यस्तो विकल्प हो, जसमा कुनै विषालु तत्व पाइदैन । किनभने यो जंगलमा पाइन्छ, जसलाई किटनाषक औषधी…

Image

आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-र्मिक हिसाबले श्रावण महिनामा प्रायः धेरै मानिसले शाकाहारी भोजन गर्ने चलन छ । यो स्वास्थ्यका हिसाबले पनि राम्रो मानिन्छ ।शाकाहारी भोजनले शरीर चंगा हुनुको साथै शरीरमा विभिन्न रोग लाग्नबाट सुरक्षित राख्दछ । सकिन्छ भने झन् पूरै शाकाहारी भोजन गर्दा उत्तम मानिन्छ । हुन त विश्वभर शाकाहारीको संख्या…

Image

आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-चितवनको तास पछिल्लो समय सबैको प्रिय परिकार बन्न पुगेको छ । चितवनबाट शुरू भए तापनि राजधानी काठमाडौं हुँदै विभिन्न शहरमा चितवनको तास फैलिएको छ । नेपालको रैथाने मौलिक खान त होइन तास तर पनि नेपाली मरमसला प्रयोग गरेर शुद्ध नेपाली स्वादमा पस्कने हुनाले तास परिकार सबैको जिब्रोमा…

Image

आरबी बुढाथोकी-तीतोपाटी डटकम-महामारीका वेला आफ्नो स्वास्थ्यबारे चिन्ता लिनु स्वाभाविक हो । कस्ता खानपिनले स्वस्थ रहन सकिन्छ, महामारीबाट जोगिन के खाने÷नखाने भन्ने धेरैमा प्रश्न उठ्न सक्छ । यस्ता प्रश्न र चासोको उत्तरहरू स्वास्थ्यकर्मी, स्वास्थ्यसम्बन्धी संघसंगठनले दिँदै पनि आइरहेका छन् । उनीहरूले पनि प्रायः स्वस्थ खानपान र व्यवस्थित जीवनशैलीलाई जोड दिँदै आएका छन् । यसैबीच यहाँ…