Monday 23rd March 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - छिमेकी मुलुक चीनको ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आइपुगेका हुन् उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए । प्रतिनिधि मण्डलले…

Image

तितोपाटी - कुवेतमा अपराध गर्ने विदेशीको सूचीमा नेपाली समुदाय ‘अन्य’ मा पर्छ । कुवेतको आन्तरिक मन्त्रालयको प्रतिवेदनअनुसार सन् २०१७ मा १० हजार ९ सय २९ वटा अपराधजन्य घटना भएका थिए, जसमा सबभन्दा बढी इजिप्सियन (२ हजार ६ सय २१), दोस्रोमा बेडोइन क्षेत्रका (१८ सय ३), तेस्रोमा भारतीय (११ सय ३१), चौथोमा सिरियन…

Image

तितोपाटी - साउदी अरेबिया महिलाहरूलाई सवारी साधन चलाउन अनुमति दिने विश्वको अन्तिम देश बनेको छ। स्थानीय समय अनुसार मध्यरात एउटा शाही घोषणामार्फत उक्त प्रतिबन्ध हटाइएको घोषणा गरिएको थियो। रूढिवादले जरो गाडेको साउदी अरेबियामा सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने घोषणाले महत्त्वपूर्ण सुधारको शुरूवात गरेको  संवाददाताहरू बताउँछन्। यसलाई राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व…

Image

तितोपाटी - बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा धेरै भयो । अब भने विवाहको विषयमा भरपर्दो समाचार बाहिरिएको छ । फिल्मफेयरमा प्रकाशित समाचार अनुसार उनीहरुले १० नोभेम्बरमा बिहे गर्दैछन् । बिहे इटलीमा वा भारतकै बैंगलोरमा हुन सक्छ । बैंगलोरमा दीपिकाको पुख्र्यौली घर छ । इटलीमा बिहे भएको…

Image

दक्षिण कोरियाका फवार्ड सन हियुङ मिनले विश्वकपमा मेक्सिकोविरुद्ध इन्जुरी टाइममा सनसनीपूर्ण गोल गरेका छन् । तर, मेक्सिको जित टार्न सकेनन् । शनिबार भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २–१ ले हराएको हो । पहिलो खेलमा विश्व च्याम्पियन जर्मनीलाई हराएर सनसनी मच्चाएको मेक्सिकोले कोरियाविरुद्ध पनि आफूलाई प्रमाणित गरेको छ । लगातार दोस्रो…

Image

तितोपाटी - वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फिर्ता पठाइएको छ ।  कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिए । “विदेश पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले फिर्ता पठाउने निर्णय लिइएको हो” – उनले…

Image

तितोपाटी - मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा भएको परीक्षाको नजिता सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । उनीहरू मध्ये ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने…

Image

तितोपाटी - कुवेतमा नेपाल कम्युनिष्ट पार्टीको प्रवास संगठन गठन गर्नको लागि  एक छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपालमा दुइ ठुला कम्युनिष्ट पार्टीहरू तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माअोवादी केन्द्रविच एकता भर्इ नेपालको इतिहासमै अहिले सम्मकै सबैभन्दा ठुलाे पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भए पछि कुवेतमा…

Image

नेपाली जनएकता समाज कुवेतको तेश्रो वार्षिक उत्सवका दिन मुक्तक बाचन गर्दै तीतोपाटी डट कम को मरुभूमि हालचालमा प्रस्तोता मनोज मनसुन काफ्ले

Image

ज्योतिष पंण्डित - राम प्रसाद सिटाैला मेष  समकक्षीहरूको सुझाव अनुसरण गर्दा मेहनत खेर जानेछैन । सामाजिक सक्रियताले परिवारकै प्रतिष्ठा वृद्धि गर्नेछ । सामान्य बाधा भए पनि जल एवं फलको सेवनले स्वास्थ्य अनुकूल बनाउनेछ । साताको अन्त्यमा सूर्यको आराधना गरे स्वास्थ्य तथा समृद्धिको ढोका खोलिनेछ । वृष  स्वरोजगारीको अवसर पाइनेछ ।…