Sunday 19th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - कञ्चनपुरमा भएको १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्याको मुद्दामा प्रहरीले पक्रेका मुख्य अारोपी भनिएका दिलीप सिंह बिष्ट र चक्रदेव बडु दुबै निर्दोष सावित भएका छन् । उनीहरूको डिएनए परिक्षण पश्चात उनीहरू कसुरदार नभएको प्रमाणित भएको हो ।  निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले मुख्य अभियुक्तका रुपमा पक्राउ…

Image

तितोपाटी - बंगलादेशका विपक्षी नेतृ तथा पूर्वप्रधानमन्त्री खालिदा जियालाई तत्काल रिहा गर्न माग गर्दै हजारौँले सोमबार प्रदर्शन गरेका छन्। भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेकी जियाको रिहाइको माग गर्दै देशभर प्रदर्शन भएको छ।बंगलादेशमा तीनपटकसम्म प्रधानमन्त्री भएकी ७३ वर्षीया जिया यसै वर्षको शुरुदेखि कारावासमा छन्। जिया काराबासमा विरामी अवस्थामा भएको उनको दल तथा…

Image

तितोपाटी - निर्मला पन्तको हत्या छानबिन गर्न गठित सरकारी छानबिन टोलीबाट राजीनामा दिएका उपसचिव वीरेन्द्रबहादुर केसी छानबिन समितिमा फिर्ता भएका छन् । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफपछि उनी फिर्ता भएका हुन् । निर्मला पन्त हत्याको घटना छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा…

Image

दश वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ । मङ्गलबार साँझ सुनारले बालिकालार्इ जबर्जस्तीकरणी गरेको प्रहरीको दावी छ । सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए । यस्तै, दश वर्षीया…

Image

तितोपाटी - भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको अाज बिहानैदेखि भीड…

Image

तितोपाटी - तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा भारतको दक्षिणी राज्य तेलंगनामा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला छन् । जगतियाल जिल्लामा मंगलबार भएको दुर्घटनामा परी दर्जनौं घाइते भएका प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ । अधिकारीहरूले बसमा क्षमताभन्दा बढी मानिसले यात्रा गरिरहेकाले दुर्घटना…

Image

तितोपाटी - अोमनमा एक नेपालीको सडक दुर्घटनामा मृत्यु भएको छ ।   ओमनको रोयल दिवान कोर्ट अन्तर्गत अल वस्ता जंगली जनावर संरक्षण केन्द्रमा पशु चिकित्सकको रूपमा कार्यरत डा. बिष्णुबाबु तिवारीको सडक दुर्घटनामा ज्यान गएको हो । भरुभुमिमा रहेको जनावारलाई पानी लिएर गएको ट्याङकी पल्टदा उनको ज्यान गएको हो। ट्याङकर चालक भने सामान्य…

Image

तितोपाटी - सरकारी साक्षी नै अदालतमा उपस्थित नभएपछि गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डको न्याय निरुपण कमजोर बनेको छ । आमा गंगामायाको अनसन तोडाउने क्रममा सरकारले हत्या आरोपी छविलाल पौडेललाई पक्राउ गरी अदालतमा बुझाएको थियो । पौडेल सोमबार जेलमुक्त भएका छन् । कृष्णप्रसादको हत्या भएको भनी किटानी जाहेरी दिने उनका दाजु अर्थात…

Image

गजल सम्झेर बसें माइतीको घर,दरखाने दिनैमा । सकिन जान अलि छु पर,दरखाने दिनैमा ।। रसाए अाँखा दुखेर मन,आमालाई सम्झेर बाध्य छु हाँस्न लागेर कर,दरखाने दिनैमा ।। खाकैछु घरमा मिठो मसिनो,तैपनि यो मन मिस गर्छ धेरै माइतीकै दर,दरखाने दिनैमा ।। रोको छ मन आमाको पनि,चेलीको मायाले आउछन् कि भनि गरेर भर,…

Image

तितोपाटी- कपिलवस्तुकी एक किशोरी पाँच दिनदेखि सम्पर्कविहीन भएकि छन । वाणगंगा नगरपालिका ९ भलवाडकी १६ वर्षीया किशोरी बसन्ता बन्जाडे सम्पर्कविहीन भएकी हुन  । यही भदौ २१ गते विद्यालय जान भनेर घरबाट हिँडेकी बसन्ता अझैसम्म घर नफर्किएको अभिभावकको भनाइ छ । आमा सुनिता बन्जाडेले भदौ २२ गते इलाका प्रहरी कार्यालय पिपरामा…