Saturday 2nd May 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी- नोभेम्बर ९ का दिन दोहा कतार सनैयाको अलेदियामा नेपालिहरुको महान चाड शुभ-दिपावलिको अबसरमा संयुक्त भाइटिका कार्यक्रम ग्रहण गरियो । उक्त कार्यक्रमको सभापती मिक्की लिम्बू र कार्यक्रम संयोजक गणेश भण्डारीले दिप प्रज्वलन गर्दै भाइटिका कार्यक्रम को उदघाटन गर्नु भएको थियो । उपस्थित दाजु-भाइहरुलाइ सयुक्त रुपमा रोजगारको शिलशिलामा कतारलाई रोजगारको क्षेत्र…

Image

तितोपाटी - उदयपुरको वेलका नगरपालिका ८ रंगकमलमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । उदयपुर र सुनसरीको सिमाना कोशी पुलमा वनभोज खाएर फर्कर्दै गरेको स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र ३६ बढी घाइते भएका प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा १९ वर्षकी विनिता…

Image

तितोपाटी - पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक…

Image

तितोपाटी - नेपाल सरकारले  भारत, मलेसिया र युएर्इका लागि राजदूतहरू शिफारिश गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको हो । सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ ।आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् । सरकारले यसअघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गर्ने…

Image

तितोपाटी - युएईमा रहेका विभिन्न संस्थाको संयुक्त आयोजनामा नेपाली राजदूतावास अबुधावीमा सामुहिक देउसी भैलो कार्यक्रम भएको छ । गत बिहीबार दूतावासमा आयोजित कार्यक्रममा दूतावासका कर्मचारीसहित गैरआवासीय नेपाली संघ युएई, आदिवासी जनजाति महासंघ, प्रवासी नेपाली मञ्च तथा जनप्रगतिशील मञ्च, नेपाली जनसम्पर्क समिति, इनास युएईलगायतका संस्थाका प्रतिनिधिको सहभागितामा सामुहिक देउसी खेलिएको बुझिएको छ ।…

Image

तितोपाटी - अफ्रिकी मुलुक कंगोमा पछिल्लो पटक इबोला भाइरस फैलिदा २०० भन्दा धेरैको मृत्यु भएको छ । कंगोको राष्ट्रिय स्वास्थ्य प्राधिकरणका अधिकारीहरुका अनुसार मृत्यु हुनेहरुमा आधाभन्दा धेरै उत्तरपूर्वी किभु क्षेत्रको बेनी शहरका बासिन्दा रहेका छन् । ८ लाख जनसंख्या रहेको उक्त शहरमा अहिलेसम्म २५ हजार मानिसलाई मात्रै इबोलाविरुद्धको भ्याक्सिन लगाइएको छ ।…

Image

तितोपाटी - दक्षिण कोरियाली कम्पनी सामसुङले अन्ततः आफ्नो बहुप्रतिक्षित पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीको पाँचौँ वार्षिक डेभलपर सम्मेलनका क्रममा सामसुङले पहिलो फोल्डेबल स्मार्टफोन ल्याएको हो । यो स्मार्टफोनको स्क्रिन पूर्ण रुपमा तन्काउँदा यो ट्याबलेटको स्वरुपमा बदलिन्छ भने पट्याउँदा स्मार्टफोन बन्दछ । बुधबार आयोजित समारोहका बीच सामसुङको मोबाइल मार्केटिङ्ग विभागका…

Image

तितोपाटी - बोक्सी आरोप लगाउँदै महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक वडासचिव रुपन्देहीमा पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिकाका–५ का वडासचिव टीकाराम आचार्य महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । तिलोत्तमा–४, नयाँमिल निवासी वडासचिव र उनको परिवारले बोक्सी आरोप लगाउँदै कुटपिट गरेको छिमेकी डम्बरकुमारी न्यौपानेले उजुरी गरेपछि सचिव आचार्यसँगै उनकी श्रीमती र छोरीलाई…

Image

तितोपाटी - श्रीलंकामा राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद् भंग गरेका छन्। उनले दुई महिनापछि निर्वाचन घोषणा गरेका छन्। पुस २१ (५ जनवरी २०१९) मा श्रीलंकामा संसदीय निर्वाचन हुने भएको छ। राष्ट्रपतिले स्वाभाविक मितिभन्दा दुई वर्षअगावै निर्वाचन आह्वान गरेका हुन्। यससँगै सार्कको संस्थापक सदस्य मुलुक श्रीलंकामा थप संकट गहिरिएको विश्लेषण अन्तराष्ट्रिय संचारमाध्यमले गरेका…

Image

तितोपाटी - उदयपुरमा एक १३ वर्षीया किशोरीको बलात्कार पछि हत्या गरिएको छ ।  किशोरी जंगलमा मृत अबस्थामा फेला परेकी हुन। जिल्लाको रौतामाई गाउँपालिका ३ लाफागाउँ अमलाका दुर्गबहादुर खड्काकी १३ वर्षीय छोरी एल्जिना खड्का नजिकैको जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन्। शनिवार दिउँसो घरबाट बाख्रा चराउन हिँडेकी स्थानीय दुर्गाबहादुर खड्काकी…