Monday 23rd November 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी-नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाका सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गरेका छन् । लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक–एक वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । ग्रामीण क्षेत्रमा एम्बुलेन्स नभएकै कारण…

Image

तीतोपाटी-आइतबार मुख्मन्त्रीहरुले बोल्ने क्रम नसकिएपछि अन्तरप्रदेश परिषद्को बैठक आज पनि बसिरहेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । आइतबारको बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी…

Image

तीतोपाटी-दाङको लमही नगरपालिका–६ कुलमोडका मानबहादुर बुढाथोकी ऐलानी जग्गामा बसेको वर्षौँ भयो । उहाँले बसेकोे जग्गाको लालपूर्जा अहिलेसम्म पाउनुभएको छैन । “हाम्रो चार पुस्ता बितिसक्यो लालपूर्जा पाउने कहिले हो ?”, मानबहादुरले भन्नुभयोे । मानबहादुर जस्तै कुलमोडमा ८३ घरपरिवार ऐलानी जग्गामा बस्दै आएका छन् । पक्की घर बनाएर बस्दै आएका कुलमोडवासीको सधैँ…

Image

तितोपाटी - प्रदेश सरकारहरु बनेको १० महिनापछि पहिलो पटक अन्तर प्रदेश परिषद् बैठक बसेको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको मुख्यमन्त्रीहरु प्रदेश सरकारले भोग्नु परेको समस्याहरुबारे आक्रामक रुपमा प्रस्तुत भएका छन् । संघ र प्रदेश तथा प्रदेश-प्रदशेबीच उत्पन्न हुने समस्या समाधानका लागि अन्तर प्रदेश परिषद् गठन हुने संवैधानिक व्यवस्था छ । संविधानतः…

Image

तितोपाटी - अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको गत बुधबार निधन भएको छ । उच्च शिक्षा अध्ययनका लागि दुई महिनाअघि अस्ट्रेलिया पुगेका मोरङको मधुमल्ला घर भई आइटी विषयमा डिप्लोमा अध्ययन गर्न सिड्नी पुगेका मिलन तामाङको उपचारका क्रममा मृत्यु भएको हो । नेपालबाट प्लस टु सकेर सिड्नीमा रहेको 'हाम्रो कलेज'मा अध्ययन गर्न आएका उनी…

Image

तितोपाटी - कुनै व्यक्तिको मृत्यु भएपछि उसका अंगलाई जिउँदा व्यक्तिहरुको शरिरमा प्रत्यारोपण गरिनु निकै सामान्य कुरा हो । तर मृत महिलाको गर्भाशय जिउँदो महिलामा प्रत्यारोपण गरिएको यो संसारकै पहिलो घटना हो । यतिमात्र होइन, यो गर्भाशय लिने महिलाले एक स्वस्थ छोरीलाई समेत जन्म दिएकी छिन् । ब्राजिलको साओ पालो शहरमा सन् २०१६…

Image

तितोपाटी - नवलपरासीको सुनवलमा ट्यांकरले मोटरसाईकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । सुनवल ४ बाह्रघरेस्थित पूर्वपश्चिम महेन्द्रराजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको ग १५ प ३४९२ नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको निधन भएको प्रहरीले जनाएको छ ।…

Image

तितोपाटी - तेल निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक)ले तेलको परिमाणमा प्रतिदिन १२ लाख ब्यारेलका दरले घटाउने घोषणा गरेको छ । यसबाट तेलको मूल्यमा हुने वृद्धिले उपभोक्तामाथि थप आर्थिक भार पर्ने भएको छ । ओपेक सदस्य राष्ट्रका इन्धनमन्त्रीहरूको ओपेक मुख्यालय भियनामा बिहीबार र शुक्रबार बैठक बसेको थियो । रूस पनि सहभागी बैठकले…

Image

तितोपाटी - कामदारको अभावलाई सहज बनाउनका लागि जापानको संसद्ले शनिबार एउटा कानून पारित गरेको छ। आफ्नो मुख्यनीति परिवर्तन गर्दै विदेशी कामदारलाई जापानमा काम गर्न दिनेबारेको कानुन आलोचनकैबीच शनिबार पारित भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। हतारमा कानुन ल्याइएको र त्यसले स्वदेशी कामदारलाई अप्ठेरोमा पार्नसक्ने भन्दै सो कानुनको आलोचना पनि भइरहेको छ।…

Image

तितोपाटी - फ्रान्समा राष्ट्रपति इम्यानुअल म्याक्रोन राजीनामा माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टिसर्टधारीमध्ये १ हजार ७२३ जनालाई प्रहरीले पक्राउ गरेको छ। देशका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी उनीहरुलाई पक्राउ गरिएको गृह मन्त्रालयले आइतबार जनाएको छ। पक्राउ परेकामध्ये एक हजार २२० जनालाई अर्को आदेश नभएसम्म थुनामा राख्न आदेश दिइएको छ। शनिबार भएको प्रदर्शनमा…