तितोपाटी - इण्डोनेसियामाथि ९२ रनको फराकिलो जित निकाल्दै नेपाली महिला क्रिकेट टोली थाइल्याण्डमा जारी टि–२० स्म्यास क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। तेर्थई क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनलमा नेपालले प्रस्तुत गरेको १ सय २० रनको लक्ष्य पछ्याएको इण्डोनेसिया ११.१ ओभरमा २७ रनमा अलआउट भएपछि नेपाल फराकिलो जितका साथ फाइनलमा प्रवेश गरेको हो।…
तितोपाटी - दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ मालु भन्ने स्थानको जोगीगाउँमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । शुक्रबार बिहान साढे सात बजे जन्ती बोकेको बस स्टार्ट गरे लगत्तै सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो । जेथ्दे मिजारको छोराको विवाहको जन्ती बोकेको बा २ ख ३७६० नम्बरको बस दुर्घटना…
तितोपाटी - कोलम्बियाको राजधानी बोगोटामा भएको एक कार बम बिस्फोटमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । घाइतेमध्ये एक पनामा र इक्वाडोरका नागरिक पनि छन् । यो बिस्फोट बोगोटा शहरको दक्षिणी भागमा एक पुलिस क्याडेट स्कूलको बाहिर भएको हो । बिस्फोट…
फलित ज्याेतिष - रामप्रसाद सिटाैला मेष समकक्षीबीच आफ्नो छवि लोकप्रिय हुँदै गएको अवस्था छ, जसलाई यथास्थितिमा राख्न विदेश भ्रमण गर्नु श्रेयष्कर हुन्छ । प्रेमी–प्रेमिकाबीचको सम्बन्धमा यदाकदा ठाकठुक परे पनि एक–अर्काबीच विश्वासको वातावरण बन्दै जानेछ । भीडभाडमा यात्रा गर्दा बहुमूल्य सर–सामानप्रति चनाखो रहनुपर्नेछ । वृष मनग्य लगानि गरी थालिएको कामले उल्टो…
तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले आज कीर्तिपुर नगरपालिकास्थित चोभारमा सुख्खा बन्दरगाहाको शिलान्यास गरेका छन्। साविक हिमाल सिमेन्ट कारखानाको चोभारस्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गरिएको हो। प्रधानमन्त्री ओलीले यो बन्दरगाहा निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य बस्तुको अभाव नहुने बताए। दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको…
तितोपाटी - सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ । संघीय संसदमा पेश हुन लागेको नयाँ विधेयकले सामाजिक सञ्जालबाट व्यक्तिको चरित्रहत्या गर्ने, सामाजिक सद्भाव विथोल्ने र साइबर बुलिङ गर्नेलाई कडा सजायको प्रस्ताव गरेको छ । त्यस्तै अनलाइन समाचार पोर्टलमा अपुष्ट र हावादारी…
तितोपाटी - गलत नियतले न्याय सम्पादन गरेको भन्दै उच्च अदालतका पाँचजना न्यायाधीशलाई एकैपटक कारबाही गरिएको छ । साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानिएको छ । चोलेन्द्र शमशेर जबराले प्रधानन्यायाधीश भए लगतै गठन भएको…
तीतोपाटी- नेपाली आधुनिक गीत, फिल्मी गीत , लोकपप गीत,तीज गीत विभिन्न भाषाका गीतहरु गाउँदै आईरहेकी गायिका पुजा सुनुवार ले अहिले नेपाली गीत संगीत दर्शक स्रोता माझ सुनुवार भाषा”को गीत (नाम्सेवल) गीतको भिडियो बजारमा ल्याएकी छन आधुनिक गीत,फिल्मी गीत, गाएर आफ्नो छुट्टै पहिचान बनाएकी गायिका पूजाले अहिले सुनुवार भाषा”को गीत बजारमा…
तितोपाटी - थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाकाे सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोली नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।…
तितोपाटी - अष्ट्रेलियामा केही दिनदेखि गर्मी अत्यधिक बढेको छ ।अत्यधिक तापक्रम बढेको कारण अस्ट्रेलियाको केही भुभागको जनजीवन प्रभावित भएको छ । बुधबार न्यू साउथ वेल्सका विभिन्न ९ ठाउँमा सबैभन्दा गर्मी भएको त्यहाँको मौसम विभागले जनाएको छ । मौसम विभागका अनुसार न्यू साउथ वेल्सको ह्वाइटक्लीफमा बुधबार दिउँसो साढे तीन बजेको तापक्रम ४८.३…
![]()