Tuesday 1st September 2026

गायिका पुजा सुनुवारको गीत“नाम्सेवल”सुनुवार भाषामै भिडियो सहित


तीतोपाटी- नेपाली आधुनिक गीत, फिल्मी गीत , लोकपप गीत,तीज गीत विभिन्न भाषाका गीतहरु गाउँदै आईरहेकी गायिका पुजा सुनुवार ले अहिले नेपाली गीत संगीत दर्शक स्रोता माझ सुनुवार भाषा”को गीत (नाम्सेवल) गीतको भिडियो बजारमा ल्याएकी छन आधुनिक गीत,फिल्मी गीत, गाएर आफ्नो छुट्टै पहिचान बनाएकी गायिका पूजाले अहिले सुनुवार भाषा”को गीत बजारमा ल्याएकी हुन्।

गायिका पूजाले गाएको गीतमा शब्द कृष्ण सुनुवार ,संगीत / एरेन्ज पुस्कर सुनुवार”को रहेको छ भने, उक्त गीतको भिडियोलाई सुनुवारको महा पर्व स्यादर पिदार उधौली”को अवसरमा काठमाण्डौ को टुंडि खेलमा उधौली पर्व मनाउने क्रममा सुटिंग सम्पन्न भएको थियो भिडियोमा उधौली पर्वको सांस्कृति माह्वललाई कैद गर्नेकामा केशव बिस्वकर्मा”ले गर्नु भएको थियो उक्त गीतको भिडियोलाई मेलोडी नेपाल प्रोडक्सन”ले बजारमा ल याएको हो ।


सम्बन्धित शीर्षकहरु

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

भोटेकोसी बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रहरीले काठमाडौं र हेटौँडा बीच चल्ने सवारीसाधनका लागि नयाँ रुट लागू…

प्रतिकृयाहरू
...