Monday 23rd November 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी-सरकारले नेपालको प्रतिनिधित्व गर्दै विभिन्न राष्ट्रमा जाने राजदूतले राष्ट्रपतिसमक्ष सपथ लिनुपर्ने ब्यवस्था गरेको छ । गत माघ १४ गते बसेको मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्दै राष्ट्रपतिसमक्ष सपथ लिएर मात्रै जिम्मेवारी पाएका देशमा जानुपर्ने व्यवस्था गरेको हो । राजतन्त्रात्मक  व्यवस्थामा राजदूतहरुले राजासमक्ष सपथ लिने व्यववस्था थियो । नेपालमा राजतन्त्रको…

Image

तीतोपाटी-मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गरेका छन् । यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचन मार्फत् छनौट गरिएका नयाँ राजाले राज्यारोहण गरेका हुन् । खेलप्रेमी नयाँ राजा अब्दुल्लाहले राज्यारोहण समारोहमा नीलो पानीरङको औपचारिक पोशाक लगाएका थिए ।  क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा संस्कृतिक…

Image

तीतोपाटी-महोत्तरीको  गौशला नगरपालिकामा रहेको एभेरेष्ट्र  सुगर एन्ड केमिकल इन्डस्ट्रिज लिमिटेडका मजदुरहरुले बिहीबारदेखि अनिश्चितकालीन आमरण  अनसन थालेका छन् । चिनी उद्योगले मजदुरलाई बर्षाैदेखी दिँदै आएको  विशेष भत्ता,अतिरिक्त भत्ताका साथै अन्य सुविधाहरु यसै बर्षको साउन महिनादेखि कटौती गरेपछि मजदुरहरुले आईतबारदेखी चरणबद्घ रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । सोही क्रममा आजदेखि मजदुरहरुले…

Image

तीतोपाटी-इटाली लैजान्छु भनेर लगिएका १२ जना नेपालीलाई लिबियामा बन्धक बनाएको खुलेको छ । उनीहरुलाई कुनै अपराधिक समूहले नभई दलालकै समूहले बन्धक बनाएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । सन्तोष पराजुली र जसध्वज गुरुङको समूहले गत भदौमा १२ जनालाई दुई समूहमा इटली पठाएको थियो । भिजिट भिसामा दुबई पुगेका उनीहरुलाई पाकिस्तानी…

Image

तीतोपाटी-वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आज रात्रिकालीन परीक्षण उडान गरेको छ। कम्पनीले चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान सफल भएको आज एक विज्ञप्तिमार्फत जनाएको हो। हाल उक्त विमानस्थलमा नियमित दुई उडान भर्दै आएको बुद्धले आगामी १० फेब्रुअरीदेखि रात्रिकालीन उडानसँगै दैनिक तीन उडान सञ्चालन गर्ने जनाएको छ।…

Image

तीतोपाटी-धुर्मुश सन्तुली फाउन्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच आयोजना गरिएको सो कार्यक्रममा चितवनको भरतपुर…

Image

राज मल्ल - अतिथि देवो भव: अर्थात अतिथि देवता समान हुन । त्यसैले अतिथि सत्कार एउटा पवित्र धर्म हो जसलाई सबै देश,जात धर्मले परापूर्वकालदेखि मान्दै आएको पाइन्छ । अन्य सन्दर्भमा अतिथिको अर्थ र अवस्था फरक परेपनि प्राय: सामाजिक सभा समारोहमा "अतिथि" लाई उच्च सम्मानका साथ अग्रपङतीमा राख्ने चलन छ। सोही परम्परा…

Image

तितोपाटी - लुम्बिनी समाज नेपाल-कुवेतले अागामी मार्च १५ तारिक नेपालबाट अतिथि कलाकारहरू ल्याएर विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रमको लागि चर्चित गायक पुष्पन प्रधान सँगै नेपाल आइडल टप ५ अमित बराल साथै लोकदोहोरी गायिका शान्ती श्रइी परियारलाइ समाजले कुवेत ल्याउन लागेको जनाएको छ । समाजले आगामी मार्च १५…

Image

तितोपाटी - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले कुवेतका लागि नेपाली राजदूत महामहिम यज्ञ बहादुर हमाल र उहाकी धर्मपत्नी रीता हमाललाई हिँजो राजदूतावासमै गएर विदाइ गरेको छ । क्लवले राजदूत र वहाँँकी धर्मपत्निलाई दोसल्ला र मायाको चिनो प्रदान गरि विदाइ गरेको हो । हिँजो २८ जनवरी २०१९ को साँझ क्लवका अध्यक्ष ईन्द्र प्रसाद…

Image

तीतोपाटी-आफ्नै बुबाबाट पटक–पटक बलात्कारको शिकार भएकी ओखलढुंगाकी एक बालिकालाई क्यान्सर भएपछि उपचारमा समस्या भएको छ । गत भदौ १० गते आफ्नै बुबाबाट बलात्कारको शिकार भएकी सुनकोशी गाउँपालिकाकी १३ वर्षीया (नाम परितर्वन) सितालाई खुट्टाको क्यान्सर भएपछि उपचारमा समस्या भएको हो । बाबुबाट पटक–पटक बलात्कृत हुँदै आएकी सिताले प्रहरीलाई खबर गरेपछि राक्षसरुपी…