Monday 23rd November 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी-नेपाल पत्रकार महासंघ युएई शाखाले अध्यक्ष भुपराज बस्याल पक्राउ सम्बन्धमा एक बिज्ञप्ति जारी गर्दै विभिन्न संचारमाध्यममा आए जस्तो उनि गैरकानुनी काम कारबाहीमा संलग्न नरहेको प्रष्ट पारेको छ। संघका कार्यवाहक अध्यक्ष लक्ष्मण खनाल द्वारा हस्ताक्षरित बिज्ञप्तिमा केहि समय अघि आन्तरिक बिसयमा चिनियाँ नागरिक सङ भएको मतभेदका कारण बस्याल लाई प्रहरीले पक्राउ…

Image

तितोपाटी - अनमोल केसीको प्रतिक्षित चलचित्र ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले धमाकेदार ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा फुटबलर बन्न एक युवकले गर्नुपरेको पीडा, संघर्ष र उसको जीवनमा आउने उतार चढावलाई उतारिएको छ, जहाँ अनमोलसँगै लिड अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता सुनिल…

Image

फलित ज्योतिष - रामप्रसाद सिटाैला मेष  कार्य व्यस्ततामा साता व्यतीत हुनेछ । बाहिर मिजासिलो व्यवहार देखाउने मित्रहरूसँग सावधानी अपनाउनुमै आफ्नो भलो छ । हितैषीहरूसँग मन खोलेर कुरा गर्न अझ केही समय पखर्नुपर्नेछ । अरूको बढी विश्वास गर्दा हैरानी बेहोर्नुपर्ला । वृष दुविधा हुँदाहँुदै गरिएको कार्यले उल्टो परिणाम दिनेछ । सानो…

Image

तीतोपाटी-टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ लगेका थिए । दीपेन्द्र र पवनले छैटौं…

Image

तीतोपाटी-अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । आज एक पत्रकार सम्मेलन गर्दै राजदूत शेर्पाले राजीनामा दिएकी हुन् ।  विवादमा मुछिएपछि उनले आफ्नो पदबाट राजीनामा दिएको बताएकी छन् । यस्तो छ राजदूत शेर्पाले दिएको राजीनामाको पूर्ण पाठः आदरणीय पत्रकार साथीहरु, जिम्मेवारीको हिसाबले अष्ट्रेलियाको लागि नेपाली राजदूतको जिम्मेवारीमा रहेको…

Image

तीतोपाटी-ओखलढुंगामा चिर्पट प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका छन् । चम्पादेवी गाउँपालिका ५ पोखरेका ३८ वर्षीय टंकबहादुर कार्कीले चिर्पट प्रहार गरी ६३ वर्षीय आमा नरमाया कार्कीको हत्या गरेका हुन् । बुधबार बेलुका सामान्य घरायसी झगडा हुँदा टंकबहादुरले आमालाई चिर्पट प्रहार गरेको स्थानीयले बताएका छन् । चिर्पट प्रहारबाट आमाको घटनास्थलमै…

Image

तीतोपाटी-भेनेजुएलाका विपक्षी नेता हुवाँ गुएइदोले राष्ट्रपति निकोलास मदुरोप्रति बफादार विशेष प्रहरीले आफ्ना परिवारजनलाई सोधपुछ गरेर मानसिक तनाब दिइरहेको बताएका छन् ।  गत हप्ता आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका ३५ वर्षीय नेता गुइएदोले आफूलाई पनि सुरक्षा चुनौती रहेको बताए । प्रहरीको विशेष टोलीले विपक्षी नेता गुइएदोको घरमा गएर उनकी श्रीमतीसँग सोधीखोजी…

Image

तीतोपाटी-राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल यतिबेला एक अर्काका नेता तथा कार्यकर्ता तान्नमा लागेका छन् । दुवै पार्टीको वैशाखमा महाधिवेशन हुने भएकाले अहिले दुवै पार्टीले सदस्य वितरण तथा सदस्यता नविकरण कार्यलाई तीब्रता दिएको छ । एक अर्काको नेता तथा कार्यकर्तालाई तानेर सदस्य वितरण गर्ने गरेको पाइएको छ ।…

Image

हरि कृष्ण न्यौपाने -रत्ननगर-८,चितवन नर्कटिया घर भई कुवेतको एसके (SK) कम्पनीमा सवारी चालकका रुपमा कार्यरत ४७ बर्षिय जीवन महतो(चौधरी)को हृदयघातको कारण कुवेतमै मृत्‍यु भएको छ। एउटै कम्पनीमा काम गर्ने सहकर्मी लुचेन्द्र महतोका अनुसार सबै साथीहरुसंग काम गर्ने साइटमा बिहान ६:३० बजे कम्पनीकै गाडीमा गएको र केएनपिसी कम्पनीमा गेटबाट भित्र छिर्ने…

Image

तीतोपाटी-नेपाल पत्रकार महासंघ, यूएई शाखाका अध्यक्ष भुपराज बस्याल पक्राउ परेका छन् । व्यवसायिक लेनदेन सम्बन्धी विवादमा उनलाई यूएई प्रहरीले पक्राउ गरेको हो । युएईमा व्यवसाय समेत गर्दै आएका बस्याल एक चिनियाँ नागरिकसँगको विवादपछि पक्राउ परेको पत्रकार महासंघ यूएई शाखाका सचिव मेघराज सापकोटाले पुष्टि गरेका छन् । उनले अनलाइनखबरसँग कुरा गर्दै…