तितोपाटी - कुवेतको माहबुला ब्लक - २ स्थित झाडीमा रहेको भलिबल मैदान नजिक जुवा खेलाएको तथा खेलेकाे आरोपमा १४ जना नेपाली कामदारहरू पक्राउ परेका छन् । कुवेतको अहमदि गभर्नरेट अन्तर्गतको सुरक्षाबलले माहबुला स्थित झाडी अासपासबाट लंगुरबुर्जा, खडखडे, काैडा खेलाएको आरोपपमा ति नेपालीहरूलाइ पक्राउ गरेको हो । यो समाचार सामाजिक पोर्टल…
उनको कोखबाट छोरा जन्मिएको नेपाली दुतावासले जनाएको छ । पीडित महिलाहरुको उद्दार गर्ने हेतुले करिब १० बर्ष अघि दूतावासमा खोलिएको भए पनि सेल्टरमै बच्चा जन्मेको यो पहिलो घटना मानिएको छ । नेपाली महिला हाल नवजात शिशु सहित अस्पतालमा रहेकी छन् । ति महिला गर्भवती रहेको भन्नेबारे दुतावासलाई थाहा नभएको जनाइएको…
तीतोपाटी- गायक तुलसी सिवाकोटीको ‘छोरी’ बोलको गीत सार्वजनिक भएको छ । यसोदा थापा ‘यसु’को शब्द र निरज श्रेष्ठको सङ्गीत/एरेञ्जमा तयार भएको गीतको भिडियो सार्वजनिक भएको हो । साइग्रेसको निर्देशन रहेको गीतको भिडियोमा गायक सिवाकोटी र उनकी पुत्री रितिशा सिवाकोटीको अभिनय रहेको छ । यसअघि तुलसीले ‘म त मान्छे सिदा सादा’…
तीतोपाटी- नेपाल भित्रको सानो नेपालको नामले परिचित बाग्लुङ जिल्ला प्राकृतिक रुपमा निकै सुन्दर छ । त्यहि सानो नेपालको एक युवा एक दिन ठूला सपना र उद्देश्यको भारी बोकेर राजधानी छिर्छन् । लामो कपाल सुरीलो स्वर मन्द मूस्कानमा थारै लजालुपनले भने उनले सबैलाइ आफ्नो बसमा पार्नमा माहिर मानिन्छन् नविन । अन्जान…
तितोपाटी - जन-जागृति युवा समाज कुवेतको भोली ८ फेब्रुअरी २०१९ को दिन हुने ९ अाैं वार्षिक उत्सव तथा ५ अाैं वार्षिक उत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । समाजले फर्वानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा वार्षिक उत्सव तथा अधिवेशनको साथमा खुल्ला साहित्य वाचन पनि गर्ने भएको हो। भोलीको अधिवेशन बाटै समाजको अागामी कार्यकालको…
तीतोपाटी-सर्लाहीको हरिवन र बरहथवा नगरपालिकाका विभिन्न वडाका विद्यार्थी तथा विपन्न वृद्ध र विधवा महिलाहरुलाई न्यानो लुगा तथा कम्बल वितरण गरिएको छ । शरिन ख्युङ्वा तामाङ र मन्जु ग्याबा तामाङको विशेष सहयोगमा शनिबार ग्रोइङ नेपाल फाउन्डेसनको संयोजकत्मा उक्त सामग्रीहरु वितरण गरिएको हो । हरिवन नगरपालिकाको वडा नम्बर १० ताइवान बस्ती विकास टोलमा…
तीतोपाटी-नेपाली लोक दोहोरी क्षेत्रकी बहुचर्चित गायक अमृत खाती, र गायिका उमा श्रेष्ठको उत्कृष्ट लोक दोहोरी गीत “नयाँ गीत “जुनतारा” यूट्यूब द्वारा भिडियो सार्वजनिक भएको छ।लोकप्रिय गायक अमृत खाती, र गायिका उमा श्रेष्ठको सुमधुर आवाज रहेको उक्त गीतको भिडियोमा चर्चित मोडेल महेन्द्र गौतम र अन्जली अधिकारी को अभिनय रहेको छ। जुनतारा…
राज मल्ल - सन २०१९ को सुरुवात सँगै कुवेतमा विगतका बर्षहरु जस्तै सांगीतिक कार्यक्रमहरुको (धमाका) लहर शुरु भएको छ। पछिल्ला वर्षहरुको तंथ्याङकलाई आधार मानेर हेर्दा प्रत्येक महिना जसो नेपालबाट अतिथीहरु आउने क्रम जारी रह्यो र जारी छ । आयोजित धमाका कति सफल र असफल भए त्यो सबैमाझ छर्लंग छ ।…
तीतोपाटी-सर्वोच्च अदालतले एनसेलबाटै पुँजीगत लाभकर असुल गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा, न्यायाधीशहरू मीरा खड्का, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंक मोक्तानको वृहद पूर्ण इजलासले एक्जिएटा कम्पनी र एनसेलबाटै पुँजीगत लाभकर उठाउन आदेश दिएको हो। ‘एक्जिएटाको प्रभावकारी नियन्त्रणमा रहेका कारणले लाभकरको दायित्व एनसेल र एक्जिएटाले बेहोर्नुपर्ने गरी फैसला…
तीतोपाटी-पूर्वराजा ज्ञानन्द्र शाहले मध्य तराईको भ्रमण गरेका छन् । काठमाडौं उपत्यकामा भन्दा बाहिरी जिल्ला घुम्न र सर्वसाधारणहरू भेटघाट गर्न रुचाउन पूर्वराजा शाहले जनसम्पर्कलाई बाक्लो बनाउन थालेका छन् । बारा जिल्लाको भ्रमणपछि पूर्वराजा शाह झापा जाने छन् । झापामा आफ्ना शुभेच्छुकहरूलाई भेट्ने छन् । आफ्ना कुराहरू बाहिर अभिव्यक्त नगर्ने पूर्वराजा शाहले…
![]()