Tuesday 24th March 2026
आनन्द आचार्यको लेखहरु
Image

पोखरामा दुर्घटना भएको यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाजमा कमल केसी र अन्जु…

Image

तितोपाटी- पोखरामा जहाज दुर्घटना भएकाे छ । पाेखराकाे सेती किनारमा जहाज खसेकाे हाे । यति एयरलाइन्सकाे जहाज दुर्घटना भएकाे हाे । अहिले दुर्घटनास्थलमा आगाे निभाउने प्रयासभइरहेकाे छ । थप विवरण आउन बाँकी छ । 

Image

नारायण कोइराला, ३० पुस २०७९। पाेखराथाेक साहित्य सङ्गम पाल्पाले २३ औँ वाषिर्कोत्सवकाे अवसर पारेर साहित्यिक सँगालाे वाटिका पत्रिकाकाे लाेकार्पण, स्रष्टासम्मान र सिर्जनावाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संगमका अध्यक्ष हरि भट्टराईकाे अध्यक्षतामा भएको हाे । कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा बगनासकाली गाउँपालिकाकी प्रमुख सरस्वती चिदीलाई आमन्त्रण गरिएको थियो । विशिष्ट…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३६ औं श्रृङ्खला पृथ्वी जयन्ति एवं राष्ट्रिय एकता दिवस विशेष कव्य समाराेहकाे रुपमा यहि मिति २०७९ साल पुष २७ गते भव्यताका साथ सम्पन्न भयाे । खाेरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं वरिष्ट साहित्यकार डा. बम बहादुर थापा जितालीकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा…

Image

गुञ्जन साहित्य संस्था काठमाडौँकाे आयोजना र पाल्पा साहित्य समाजको सहआयाेजनामा आज पाल्पामा बृहत् काव्यगाेष्ठी सम्पन्न भएको छ । गुञ्जन साहित्य संस्था काठमाडौँकी अध्यक्ष जलेश्वरी श्रेष्ठको अध्यक्षता तथा साहित्यकार पद्मावती सिंहको प्रमुख अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको विशिष्ट अतिथिका रूपमा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगाेपाल सिंह आमन्त्रित थिए । मदन देउराली, महासचिव…

Image

शुरेश गुरूङ - नेपाल मगर संघ, शाखा कुवेतले आफ्नो चौथो अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। अधिवेशनले निवर्तमान वरिष्ट उपाध्यक्ष बसन्त थापा मगरलाई २०२३-२०२६ कार्यकालको लागि नयाँ अध्यक्षमा निर्विरोध चयन गरेको छ। संघका अध्यक्ष मन बहादुर भुजेल मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत…

Image

डा हरिमोहन पोखरेल, कोहिमा/मणिपुरमा खिलाडीहरुको लागी अझै प्रोत्साहन दिने उद्देश्यले सरकारले लोकल क्लबको सहयोग लिएर सगैथेलमा मणिपुर ओलंपियन पार्क बनाएर लोकार्पण गरेको छ। उद्घाटन समारोहमा मुख्य अतिथिको आसनबाट श्री एन विरेनले भने कि मणिपुरको इतिहासमा एउटा ठूलो फड़को मारेको पाइनछ। भारतवर्षकै पावरहाउस मानिने मणिपुरले खेलाको छेत्रमा निकै काम गरेको छ।…

Image

उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुनः टोलीमा सहभागी गराउने तयारी थालेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपजस्तो खेलाडी राष्ट्रिय टोलीमा आवश्यक भएको र उनी शारीरिक तथा मानसिक रूपमा ‘फिट’ भए टोलीमा राख्ने प्रतिक्रिया दिएका छन् । चतुरबहादुर चन्द,…

Image

मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरे भलादमी चोकमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । गएराति पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरीको ज्यामिरेमा ना. ३९ प १४३९ नम्बरको स्कुटर दुर्घटनाग्रस्त देखेपछि मोटरसाइकल यात्रीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले घाइते अवस्थामा भेटिएका तीनैजनाको उपचारको क्रममा मृत्यु भएको…

Image

काठमाडौँ - परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले विदेशस्थित नेपाली दूतावासमा आवश्यक जनशक्तिको कमी हुँदा आवश्यक कामहरू गर्नै अप्ठ्यारो भएको गुनासो आइरहेको बताएका छन् । बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले विदेशस्थित नेपाली दूतावासहरू नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको समस्या समाधान गर्नैमा समय लाग्ने भएकाले आवश्यक जनशक्ति बिना अन्य…