तितोपाटी- पोखरामा जहाज दुर्घटना भएकाे छ । पाेखराकाे सेती किनारमा जहाज खसेकाे हाे ।
यति एयरलाइन्सकाे जहाज दुर्घटना भएकाे हाे । अहिले दुर्घटनास्थलमा आगाे निभाउने प्रयासभइरहेकाे छ । थप विवरण आउन बाँकी छ ।

साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान…
नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…
![]()