Saturday 10th October 2026

मणिपुर ओलंपियन पार्कको लोकार्पण


डा हरिमोहन पोखरेल, कोहिमा/मणिपुरमा खिलाडीहरुको लागी अझै प्रोत्साहन दिने उद्देश्यले सरकारले लोकल क्लबको सहयोग लिएर सगैथेलमा मणिपुर ओलंपियन पार्क बनाएर लोकार्पण गरेको छ।

उद्घाटन समारोहमा मुख्य अतिथिको आसनबाट श्री एन विरेनले भने कि मणिपुरको इतिहासमा एउटा ठूलो फड़को मारेको पाइनछ। भारतवर्षकै पावरहाउस मानिने मणिपुरले खेलाको छेत्रमा निकै काम गरेको छ।
उनले अगाड़ी थपे कि स्पोर्टसलाई लिएर स्थानीय क्लबहरुको योगदान पनी कम छैन। सानो जगाबाट ओलंपिक सम्मको सफर गर्ने खिलाड़ी निस्किनु पनी चानचुने कुरा चाई होइन।
उनले अगाड़ी भने कि फेरी पनी हामीले लामो यात्रा तय गर्नु छ।
यस अवसरमा मुख्यमंत्रले नौ जाना खिलाड़ीहरुलाई सम्मान पनी गरे।
—
कोहिमा नागालैण्ड भारत।।


सम्बन्धित शीर्षकहरु

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

न्यायको सर्वोच्च आसनमा बस्ने व्यक्ति नै जनविश्वासको कठघरामा उभिनुपर्ने अवस्था लोकतन्त्रकै दुर्भाग्य हो। चोलेन्द्रशमशेर जबराको कार्यकाललाई सम्झिँदा उठ्ने प्रश्न यही…

फ्रान्सभर जारी विद्यार्थी आन्दोलनका बीच सरकार दबाबमा परेको छ। विद्यालयमा शिक्षक अभाव, भीडभाडयुक्त कक्षा, जीर्ण शैक्षिक पूर्वाधार तथा शिक्षा क्षेत्रमा…

प्रतिकृयाहरू
...