Wednesday 14th May 2025
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झन्डै तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ। नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ गाई बिहीबार राति भीरबाट खसालिएको हो। भीरबाट खसाल्दा बाछीसहित २२ गाई मरेका छन् अरू घाइते भएका छन्। गाई कसको जिम्मामा दैलेख पठाइएको…

Image

विमानस्थलको बहिर्गमन गेटमा पासपोर्ट देखाएर म भित्र पसें बा गेट समातेर टक्क अडिनु भयो अहिले हामी भित्र बाहिर भएका छौं बाका मुख बन्द छन् आँखा र मन बोलिरहेका छन् म हिड्नै लाग्दा बाले छुन खोज्नु भो फलाम जस्तै दरीला मेरा बाका हात कर्कला जस्तै लुला बने तै ढाड, काँध र…

Image

तितोपाटी -  विश्वकप तथा एसियन कप फुटबलको दोस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपालले अर्को साता कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नियमित कप्तान विराज महर्जनले टिममा स्थान बनाउन असफल भएपछि त्यस खेलमा नेपालको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फामा आयोजित समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव…

Image

तोयानाथ उपेक्षित - विगत ६ महिना देखि तलब नपाएपछि गत १ महिना अघिबाट कामै छाडेर तलब माग गर्दै बसेका २१ जना नेपाली युवाहरु भोक भोकै बस्नु पर्ने कठिन अवस्थामा पुगेका छन । कुवेत स्थित एक फुड कम्पनीमा कार्यरत उनीहरु कुवेत स्थित मंगाफको व्लक नं १ मा रहेका छन । उनीहरु…

Image

तितोपाटी- पछिल्लो समय अवैध बाटो भएर खाडीका देश नेपाली महिला रोजगारीका नाममा तस्करी हुने क्रम बढ्दो छ । खाडीका देश मात्र होइन भारत, बंगलादेश, श्रीलंका र चीन हुँदै नेपाली महिला अफ्रिका वा युरोपका केही देशहरुमा रोजगारीका नाममा तस्करी भइरहेको राष्ट्रिय मानव अधिकार आयोग औल्याउदै आएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान…

Image

तितोपाटी- नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज २८ देखि ३० गतेसम्म अर्थात् १५ देखि १७ अक्टोबरमा हुने भएको छ । अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले नेपाल सरकार परराष्ट्र मन्त्रालय समेतको सल्लाहमा गरेर हालै यो मिति तय गरेको हो । यस वर्षको विश्व सम्मेलन पनि…

Image

तितोपाटी- अन्तर्राष्ट्रिय समन्वय परिषद्ले राजनीतिक, क्षेत्रीय वा धार्मिक आधारमा, कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न वा समूहगत रुपमा मतको आह्वान गर्न वा प्रचारप्रसार गर्न नपाइने जनाएको छ । २०१९–२०२१ कार्यकालको लागि विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषद्हरुमा महाधिवेशनका साथै नयाँ कार्यकालको लागि नेतृत्व चयन गर्ने प्रकृया सुरु भइरहेको बेला सो…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारको २०१९–२०२१ कार्यकालका लागि दोहास्थित नेपाली राजदूतावासमा शुक्रबार सम्पन्न भएको निर्वाचनमा मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचनमा मुसलमानले अध्यक्षमा अर्का प्रत्यासी तेज कटुवाललाई ९ सय ३४ को फराकिलो मतलले पराजित गरेका हुन् । मुक्तदाले २ हजार ६० मत…

Image

तितोपाटी- मलेसियाको रोजगारी सुचारु गर्ने विषयमा भदौअन्तिम साता नेपाल र मलेसियाका प्राविधिक टोलीबीच छलफल हुने भएको छ । यसमा लागि भदौ २४ र २५ गते नेपाली टोली मलेसिया जाने भएको छ । कात्तिकमा भएको २ देशको श्रम समझदारीअनुसार गठन भएको मलेसिया र नेपालकोसंयुक्त प्राविधिक टोलीका सदस्यहरूबीच समस्या रहेका बिषयमा छलफल…

Image

तितोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । हरितालिका तीजको अवसरमा पार्टीको महिला संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले केही वर्षदेखि निरन्तर रुपमा धर्म र संस्कृतिमाथि प्रहार भइरहेको बताए । धर्म, संस्कृति र परम्पराको…