Sunday 21st June 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी- अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको एक सुन पशलबाट चार लाख बढिको सुन चोरी गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुस्ताफुर पश्चिम बंगाल घर भई हाल सन्धिखर्कमा बस्ने २९ बर्षिय श्रीमन्त्र मण्डल रहेका छन् । सन्धिखर्क नगरपालिका वडा नं–१ फिल्म हललाईनमा रहेको महालक्ष्मी…

Image

तितोपाटी- नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सम्मेलन कोरियामा हुने भएको छ । नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । समितिका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षमा नेपाल पत्रकार महासंघको कार्यालयमा बसेको बैठकले विश्वभरीका नेपाली पत्रकारहरुको सहभागिता हुने गरी कोरियामा बैठक गर्ने निर्णय गरेको हो । कोरिया…

Image

तितोपाटी- नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । कात्तिक १२ गते मङ्गलबार बिहान ११ : ५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए । कात्तिक १२ गते…

Image

तितोपाटी- गन्यापधुरा गाउँपालिका–१ भाँतकाडामा खेमराज जोशी च्याउखेती गर्छन्। जमिन भाडामा लिई स्थानीय युवाहरूसँगको साझेदारीमा उनले च्याउ खेती गर्न लागेको केही समय भयो। कुनै बेला जोशीले विदेश जानका लागि राहदानी बनाएका थिए।त्यतिबेला काठमाडौंमा भिसाको पर्खाइमा बसेका थिए उनी। काठमाडौंमा त्यतिकै बस्न सम्भव थिएन। उनले एकपल्ट च्याउ खेतीमा काम गर्ने अवसर पाए।…

Image

तितोपाटी- बिगत केहि वर्ष अघि देखि लालीगुरासँ सांस्कृतिक परिवार नेपाल कुवेत द्वारा यस कुवेत नगरीमा आफ्ने कला , धर्म , सांस्कृतिलाई जगेर्णा गर्दै आफ्ना रिति रिवाज बिभिन्न कार्यक्रमहरुमा पन्चे बाजा बजाउदै आई रहेको थियो । लालीगुरासँ सांस्कृतिक परिवार नेपाल कुवेत द्वारा संचालनमा रहेको पन्चे बाजाका संयोजक बिष्णु सुनार , लालीगुरासँ…

Image

तितोपाटी-नेपालीहरुको लागि बैदेशिक रोजगारीको मूल गन्तब्य कुवेत बन्दै गएको छ । यहाँको कम्पनी र पारिश्रमिकका कारण नेपालीहरु कुवेत तर्फ आर्कषित भैरहेका छन् । यही बीच खाडी मुलुक कुबेतस्थित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी जजिरा एयरवेजले नेपाल उडान गर्ने भएको छ  कुवेतबाट नेपाल जाने र नेपालबाट कुवेत फर्किने यात्रुहरुलाई लक्ष्ति गर्दै जजिराले कुवेतबाट…

Image

तितोपाटी-राप्रपा अध्यक्ष कमल थापाले निलम्बित सांसद मोहम्मद अफताब आलमको बचाउमा नलाग्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबार एक कार्यक्रममा बोल्दै आलमको गिरफ्तारीलाई कांग्रेसविरुद्धको षड्यन्त्र भनेपछि आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आतंककारी गतिविधिलाई राजनीतिक रंग दिने काम नगर्न आग्रह गरेका हुन्। यही प्रसङ्गमा नेता थापाले तत्कालिन…

Image

तितोपाटी-मनहरी गाँउपालिका–५ कि अनिता स्याङ्बोले कृषिबाट वार्षिक करीब रु एक करोड ५० लाख आम्दानी गर्ने बताएकी छिन । रु एक करोडको लगानीमा शुरु गरिएको कृषि फारमबाट उनले वार्षिक रु दुई करोडसम्म आम्दानी गर्ने लक्ष्य राखेकी छिन । उनले एक वर्ष अगाडि अनु एकीकृत कृषि फार्म दर्ता गरेर लोकल जातका कुखुरा,…

Image

तितोपाटी-काँग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आमलको बचाउ गरेका छन् । पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै उनी सरकारविरुद्ध आक्रामक बनेका हुन् । ‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ?’ काँग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा…

Image

तितोपाटी-गैरआवासीय नेपाली संघ एनआरएनको मतदानस्थलमा फेरि तनाव भएको छ । निर्वाचन समितिले फेक मतदातालाई समेत भोट हाल्न दिएको भन्दै कूल आचार्य समूहले विरोध गरेपछि मतदानस्थलमा फेरि तनाव भएको हो । आचार्य समूहले मतदान रद्द गर्न गर्न माग गर्दै नाराबाजी गरिरहेका लोकेन्द्र भट्टले जनाएका छन् । एनआरएन चुनावी प्रक्रिया सु्रु भएसँगै…