तितोपाटी-गृह मन्त्रालयले पक्राउ गर्न निर्देशन दिएपछि महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनोडिया वाणिज्य तथा आपूर्ति मन्त्रालयको सम्पर्कमा पुगेका छन्।मंगलबार मन्त्री लेखराज भट्टलाई भेटेर कनोडियाले दस दिनभित्र किसानको बक्यौता पैसा फिर्ता गर्ने बचन दिएका छन्। उनले किसानलाई भुक्तानी दिन २१ करोड रूपैयाँ बाँकी छ। मंगलबार नै गृह मन्त्रालयले उखु किसानलाई पीडित…
तीतोपाटी-कञ्चनपुरमा सौतेलो बुबाले चार वर्षीया छोरीको हत्या गरेको आरोप लागेको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ सालघारीमा केही बेर अघि ३० वर्षीया इन्द्र चुनाराले चार वर्षीया छोरी सुशिलाको हत्या गरेको आरोप लागेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले कुटपिट र बलात्कार गरी हत्या गरेको आशंकामा…
तितोपाटी-साउदी सरकारले अवैध रुपमा बस्दै आएका आप्रवासी श्रमिकलाई बर्हिगमन भिसा जारी गर्ने भएको छ। आप्रवासी श्रमिकलाई उपलब्ध गराइने परिचय पत्र (अकामा) नवीकरण नगरेका वा कम्पनी छाडी भागेर काम गरिरहेका अवैधानिक कामदारका लागि यस्तो अवसर उपलब्ध गराइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। हालै साउदी सरकार, श्रम तथा सामाजिक विकास मन्त्रालयले यो…
डडेलधुरा जन्मथलो भइ काठमाण्डाैंमा बस्दै आएका विद्यार्थी नेता टेकराज जोशी नमूना कृषि फर्म बनाउने योजनाका साथ व्यवसायिक गाईपालनमा लागेका छन्। नेता जोशी काठमाडौँको काँडाघारीमा 'स्वस्तिक बहुउद्देश्य कृषि तथा काउ फार्म प्रा.लि.' सञ्चालनमा ल्याएर सातवटा गाई र केही संख्यामा टर्की पालन गरी कृषि क्षेत्रमा लागेको हुन्। सात वटा गाइबाट दैनिक १००…
तितोपाटी-विश्वभर तापक्रम चिसिने यो समयमा अष्ट्रेलियमा भने गर्मी बढेको छ। अहिले अष्ट्रेलियामा ४० डिग्री तापक्रम पुगेको छ। प्रचण्ड गर्मी भइरहेको अस्ट्रेलियाका जंगलहरूमा आगलागी शुरू भएको र हावाहुरी पनि चलिरहेकोले आगो नियन्त्रणभन्दा बाहिर जान थालेपछि आगलागी प्रभावित क्षेत्रतका मानिसहरूलाइ सुरक्षित स्थानमा लैजाने कार्य निकै जोखिमपूर्ण बनिरहेको छ भने आगलागीसँग जोडिएका घटनामा…
तितोपाटी-आफ्नै अनुयायीलाइ जवर्जस्ती करणी गरेको आरोप लागेका सिद्धबाबाको नामले चिनिने कृष्ण बहादुर गिरीलाइ धराैटीमा छाड्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ। कृष्णदास पनि भनिने निज सिद्धबाबालाइ अदालतले ३ लाख धराैटीमा छोड्ने आदेश दिएको हो। सुनसरी चतराका गिरीकाे मुद्दामा २ दिनसम्म चलेकाे थुनछेक बहस सकिएपछि सुनसरी जिल्ला अदालतले गिरीलाई धराैटीमा छाेड्ने आदेश…
तितोपाटी-सोमालियाको राजधानी मोगादिसुमा शनिबार गरिएको कार बम विस्फोटमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ भने अन्य १५० भन्दा बढि घाइते भएका छन्। बिहानको व्यस्त समयमा राजधानीको व्यस्त सडकमा रहेको सुरक्षा चेकपोस्टमा बम विस्फोट गराइएको "द न्युयाेर्क टाइम्स" ले जनाएको छ। विश्वविद्यालयका विद्यार्थीहरू लिएर अाइरहेको बस उक्त विष्फोटमा पर्दा धेरै जनाको…
तितोपाटी - खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका वडा नं.२ सुन्तलेका खेलकुंदका नक्षत्र मानिएका स्व. शुक्र राना मगरको प्रथम स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको “प्रथम शुक्र स्मृति भलिबल" प्रतियोगिताको उपाधि आयोजक ए टिमले जितेको छ। खेलकुदमा अब्बल रहेका मगरको प्रथम स्मृतिमा खुल्ला वडा स्तरीय पुरुष भलिबलको आयोजना गरिएको थियो भने पुरूष…
तितोपाटी- सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । वास्तवमा त्यो म्यासज तपाईको साथीले पठाएको होइन । उसले त्यो म्यासेज खोलेको मात्र हो, त्यो पनि झुक्किएरअर्थात थाहा नपाएर। तपाईंको फेसबुक म्यासेन्जरमा साथीले सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला। साबधान! यसलाई नखोल्नुहोला। यो म्यासेज नभई भाइरस भएको फेसबुकले…
तितोपाटी - एक महिनादेखि अचेत अबस्थामा काठमाण्डाैं मेडिकल कलेजमा उपचाररत ब्रेन ट्यूमरका बिरामी श्रीमानको उपचारको लागि पीडितकी श्रीमतीले देश विदेशमा भएका नेपाली संघ सँस्था एवं दाजुभाइ तथा दिदीबहिनीहरूसँग सहयोगको अपिल गरेकी छन्। टेम्के मैयुङ गाउँपालिका-४ दिल्पा नागी भोजपुरका ४४ वर्षिय सन्तोष कुमार राईकी श्रीमती अनुकला राइले सहयोगको अपिल गरेकी हुन्।…