Thursday 9th May 2024
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी-चर्चित गायक रामकृष्ण ढकालले पत्नी नीलम शाहबीच सम्बन्धविच्छेद भएको खबर सार्वजनिक भए लगत्तै आफ्नो सम्बन्ध कहिल्यै नमर्ने बताएका छन्। गायक ढकालले पत्नी नीलमसँग काठमाडौं जिल्ला अदालतमा पुगेर सम्बन्धविच्छेद गरेको खबर बाहिरिएलगत्तै यस्तो बताएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा श्रीमती निलमसँगको आफ्नो तस्बिर शेयर गर्दै ढकालले सम्बन्ध कहिल्यै नमर्ने बताएका हुन्। काठमाडौं…

Image

तितोपाटी- नेपाली नयाँ वर्ष २०७७ को उपलक्ष्यमा कुवेत नेपाल सरोकार समाजद्वारा आयोजना चौथो सांगितिक धमाका कुवेत स्थित युनाइटेड ब्रिटिश स्कुलको हालमा १७ अप्रिल २०२० शुक्रबारको दिन हुने भएको छ। बिगतका वर्षहरूमा जस्तै कुनै न कुनै सामाजिक कार्य गर्ने उद्द्श्य सहित कार्यक्रम गर्दै आएको समाजले यस वर्ष पनी छैटो वार्षिकउत्सवको अवसर…

Image

तितोपाटी- वैदेशिक रोजगारीको भर्ना प्रक्रियामा सरकारले शून्य लगात र एजेन्ट खारेजीको व्यवस्था लागू गरेपछि केही म्यानपावर कम्पनीले गिरोह नै बनाएर युवासँग पैसा असुल्ने गरेको पाइएको छ | सरकारले पछिल्लो समय केही रोजगार गन्तव्य मुलुकसँग गरेको शून्य लगातको सम्झौता कार्यान्वयन गर्न नसक्दा म्यानपावरले अवैध एजेन्ट खडा गरी श्रमिकसँग लाखौं रुपैयाँ असुल्ने…

Image

तितोपाटी-वैदेशिक रोजगारीको खोजीमा खाडीलगायत विभिन्न मुलुकमा जाने नेपाली श्रमिकहरुमा ठूलो संख्यामा मानसिक समस्या हुने राष्ट्रिय मानव अधिकार आयोगले औँल्याएको छ। आप्रवासी श्रमिकहरुको स्वास्थ्य अवस्था सुधारका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने आयोगले टिप्पणी गरेको छ। आयोग तथा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको कोशिश नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्यकर्मी तथा…

Image

तितोपाटी-बिआर ‌ओभरसिज म्यानपावरमा वैदेशिक रोजगार विभागले छापा मारेको छ। संयुक्त अरब इमिरेट्स (यूएइ)मा सेक्यूरिटी गार्डमा पठाउने भनी एक युवासँग ५ लाख रूपैयाँ असुल्दै गरेको अवस्थामा रंगेहात फेला पारी छापा मारेको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए।साभार नेपाललाईभ

Image

तोयानाथ उपेक्षित-संघिय समाजवादी पार्टीको सत्तामोह टुटेको छ । अहिले यसलाई जुनसुकै कारणका रुपमा देखाईए पनि संघिय समाजवादी पार्टी सरकारबाट अपमान खप्न नसकेर बाहिरिएको भनिन्छ। अलिक अप्रिय तर तितो सत्य ओकल्ने हो भने ओली सरकारले उपेन्द्र यादवलाई लात हानेर सत्ताबाट निकाले भन्दा पनि फरक पर्दैन। हातखुट्टा बाधेर उपप्रधानमन्त्रीको कुर्शी र सुविधामा…

Image

तितोपाटी-समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ। मंगलबार पार्टीबाट सहभागी दुवै मन्त्रीले पदबाट राजीनामा दिएपछि पार्टी सरकारबाट विधिवत् रुपमा बाहिरिएको हो। पार्टीका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेता मो इस्तियाक राई सरकारमा सहभागी थिए। उपप्रधान तथा कानुन मन्त्री रहेका यादव र सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेका मोहम्मद इस्तियाक राईले मन्त्री पदबाट राजीनामा…

Image

तितोपाटी-समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। आज बिहान बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो। पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजीनामा दिने निर्णय गरेको समाजवादीका एक पदाधिकारीले बताए। ती नेताका अनुसार पत्रकार सम्मेलनको आयोजना गरी सरकार छाडेको निर्णय सार्वजनिक…

Image

तितोपाटी- मंसिर महिनामा संस्थागत, रिईन्ट्री व्यक्तिगत, तथा वैधानिकीकरण गरी ५६ हजार ८ सय १० जना नेपाली रोजगारीको खोजीमा विभिन्न देश पुगेका छन् । वैदेशिक रोजगार विभागले मंसिर महिनाको तंथ्याक सार्वजानिक गदै रिईन्ट्री तथा व्यक्तिगत मार्फत २८ हजार ६ सय ३७ जना विदेशिएको जनाएको छ ।संस्थागत संख्या २४ हजार २९ रहेको…

Image

तितोपाटी- गुल्मीको कालीगण्डकी गाउँपालिका ७ को भुर्तुङ स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ । पण्डित बेणी माधव पौडेल फाउन्डेसन गुल्मीले स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान गरेको हो । पूर्व स्वास्थ्यमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले सोमबार काठमाडौमा एक कार्यक्रमबीच कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लोकप्रताप शाहलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे…