Friday 10th July 2026
आनन्द आचार्यको लेखहरु
Image

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताएका छन्। प्रेस सङ्गठन नेपाल सिन्धुलीले बिहीबार सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन्। उनले भने, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल…

Image

ह्वाइट म्यूजिक स्टूडियोको प्रस्तुतीमा ‘लालुमै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मनोवादको स्वर, शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोलाई प्रविण खतिवडाले निर्देशन गरेका हुन् । आफ्नै देशमा संभावना हुँदाहुँदै सपना बोकेर विदेशीने यूवाहरुको कथामा ‘लालुमै’को भिडियो तयार पारिएको छ । सुरज महर्जनको कन्सेप्टमा तयार भएको भिडियोमा…

Image

तीतोपाटी डटकम- सेवाग्राहीहरुको सेवामा रहदै गर्दा नेपाली राजदूतावास कुवेतमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिए पछी नेपाली राजदूतावास कुवेत अर्को सुचना नभए सम्मका लागि बन्द हुने भएको छ । नेपाली राजदूतावास कुवेतले आज मार्च १८,२०२१ का दिन एक सुचना जारी गर्दै उक्त जानकारी दिएको हो। दूतावास द्वारा प्रकाशित सुचनामा भनिएको…

Image

मुतकारिब मुसम्मन सालिम 122 122 122 122 यँहा खेल खेले अघोरीहरूले । धमिल्याए पानी फोहोरीहरूले । तिमी उच्च पदमा निदाएछु भन्छौ कँहा न्याय माग्ने ती छोरीहरूले । सिनेमा चटक हो यहाँ नै छ जमघट शिखर बन्न सक्ला र तोरीहरूले । बढेको छ चिन्ता असाध्यै हियामा म सुत्ने पहलमा छु लोरीहरूले…

Image

१ तनभरि मनभरि हरि हरि लेखिरह्याै, तर पनि संसार याे अन्धकार देखिरह्याै। सत्सङ्गले सुधारेन तिम्रो मनको मैलो यहाँ, माया मोह जालले नै आँफूलाई छेकिरह्याै। २ अयोध्यामा जाऊ चाहे मथुरामा जाऊ तिमी, साकाहारी बन्छु भन्दै जति वाचा खाऊ तिमी । हत्या हिंसा रोकिँदैन व्यवहारिक जालभित्र, देखाउन कण्ठी माला रुद्राक्ष नै लाऊ…

Image

नेकपा एमाले (नेपाल समूह) को राष्ट्रिय कार्यकर्ता भेलामा काठमाडौंमा सुरु भएको छ। सानेपामा भइरहेको भेलामा झापा आन्दोलनदेखिका नेता मोहनचन्द्र अधिकारीदेखि राधाकृष्ण मैनालीसम्म सहभागि भएका छन्। मोदनाथ प्रश्रित, कमल कोइराला लगायतका पुराना एमाले नेताहरु पनि नेपाल पक्षको भेलामा सहभागि भएका छन्।सर्वोच्च अदालतले एमाले र माओवादीको एकतालाई अलग गरिदिएपछि माधव नेपाल समूह…

Image

कर्णलीमा एमालेको समर्थन फिर्ता- समर्थन कायमै छ : नेपाल पक्ष सुर्खेत - कर्णालीमा नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दलको बैठकले बुधवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । योसँगै कर्णाली प्रदेश सरकार संकटमा परेको छ । यसअघि एमाले र…

Image

सूर्याश्वैर्मसजस्तता: सगुरव:, शार्दूलविक्रीडितम् ।🌷🙏🌺 मान्छेका मनमा अनेक थरिका राम्रा नराम्रा दुवै सारा भावहरू लुकेर रहने विश्वास राख्छन् सबै जिज्ञासा गहिरो रहेर रमिता जिज्ञासु बनेकी अति के होला जनको पवित्र मनमा ज्यादा गरेको क्षति ।🌷🙏🌺 छुल्याहा कपटी बनेर मनुवा डुल्दै हिँडेका कता ? बाबाको गुरुको रहेन मनितो गाली गरेका त्यता आमाको…

Image

तितोपाटी- कुवेतले कोरोना भाइरसविरुद्धको खोप नलगाएका कामदारसहित विदेशीको भिसा नवीकरण नगर्ने जनाएको छ । आगामी सेप्टेम्बरपछि भिसा नवीकरण गर्ने आप्रवासी कामदारले अनिवार्य कोरोनाको खोप लगाएको हुनुपर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कुवेतले कोरोनाविरुद्धको खोप विदेशीलाई समेत आफ्नै नागरिक सरह निःशुल्क वितरण गरेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा विवरण भरेपछि…

Image

पैलो भेट्मै पिरतीको लगन गाँठो कस्यौ सानू । झूटो माया जालमा परी नराम्ररी फस्यौ सानू । स्वर्गका ती अप्सरा झैँ बनी हिड्न अरु सामु, सोह्र शृङ्गारका सामान शरीर भरी घस्यौ सानू । मुटु क्षिया क्षिया पर्ने धारिलो त्यो हतियार भै, दिल भित्र डेरा जमाइ खै कसरी बस्यौ सानू । हरेक…