Thursday 8th October 2026

विदेशिएका यूवाहरुको कथामा ‘लालुमै’


ह्वाइट म्यूजिक स्टूडियोको प्रस्तुतीमा ‘लालुमै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मनोवादको स्वर, शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोलाई प्रविण खतिवडाले निर्देशन गरेका हुन् ।

आफ्नै देशमा संभावना हुँदाहुँदै सपना बोकेर विदेशीने यूवाहरुको कथामा ‘लालुमै’को भिडियो तयार पारिएको छ । सुरज महर्जनको कन्सेप्टमा तयार भएको भिडियोमा प्रमिला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा, विजय बराल, घनश्याम जोशी लगायतको अभिनय छ ।नविनबाबु गुरुङ र सुशिल तामाङको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन छ ।

भिडियो हेर्नुहोस:-

https://youtu.be/yVqCzVRtoLo

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...