Saturday 4th July 2026
आनन्द आचार्यको लेखहरु
Image

गजल ========= न आउ ए यादहरू यसरी घरीघरी । किन जान्छौ निदलाई आँखा तरीतरी ।। म त भुल्न चाहन्छु सबै अतितलाई किन घुम्छौ सम्झना बनि मेरो वरिपरी।। तिम्रा रातहरूमा त म कहिल्यै आइन न झड न बनेर आशु सिरानी भरि ।। हर चेहरामा तिमी नै झुल्कि दिन्छौ तन बदन छोएर…

Image

हरी कृष्ण न्यौपाने- भोजपुर घर भई कुवेतमा कार्यरत प्रशन राइको बिल्डिङबाट खसेर मृत्‍यु भएको छ। राइको कुवेतको महाबुल्ला स्थित कम्पनीकै बिल्डिङबाट खसेर १२ जुन,२०२१ शनिबार बेलुका मृत्‍यु भएको हो । नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालले तीतोपाटी डटकम संग कुरा गर्दै भने “ राहदानी नं-०६१८२०२५ का प्रशन राइको आफु…

Image

हरी कृष्ण न्यौपाने - रोजगारीका क्रममा कुवेतमा रहेका र विभिन्न कारण ज्यान गुमाएका ४ जना नेपालीहरुको शवहरु कतार हुँदै नेपाल पठाईने भएको छ।कोरोनाको कारण उडानहरु नहुँदा कुवेतमै केही समय देखी अलपत्र परेका शबहरु आज जुन १३,२०२१ आईतवार बेलुका नेपाल पठाइन लागेको हो। नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तीतोपाटी डटकम…

Image

तितोपाटी- कुवेतमा गत बिहिवार देखी निरन्तर भीषण हावा धुलो सहित मौसम भारी मात्रमा खराब देखीएको छ। कुवेत मौसम बिभाग मुहम्मद करमका अनुसार आगामी बुधवारसम्म मौसम खराब रहने बताएका छन। पछिल्ला दुई दिनमा प्रति घण्टा ७० किलोमिटर भन्दा बढीको गतिशील उत्तरपश्चिमी हावाले हजारौं टन बालुवालाई राजमार्गमा पूर्याएको छ। साथै धूलोले कुवेतको…

Image

तितोपाटी- सन् २०२२ को फिफा विश्वकप र २०२३ को एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टिम आज (आइतबार) स्वदेश फर्कने भएको छ । छनोट खेल खेलेर सकाएको टिम स्वदेश फर्कन लागेको हो । कुवेतमा नेपालले विश्वकप छनोटअन्तर्गत छनोटका बाँकी तीन खेल खेलेको थियो । २३…

Image

तितोपाटी- पहिरोले आज बिहानदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन भएको छ। बिहान साढे ६ बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले पूर्णरुपमा अवरुद्ध बनेको सडक झण्डै पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । सडकभन्दा माथिबाट चट्टानसहित झरेको…

Image

तितोपाटी- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेर िथप गरिने भएको छ । यसबारे निर्णय लिन आज उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको संयुक्त बैठक बस्दै छ । यसअघि थप गरिएको निषेधाज्ञा यही जेठ ३१ गते मध्यरातमा सकिनेछ । त्यसपछि पुनः थप १५ दिनसम्म निषेधाज्ञा बढाउने…

Image

" झरदेखी झरनासम्म , हाम्रो यात्रा सागरसम्म " झरना:-१० झर १. हावाहुरीले निभाउन खोज्छ दियो उज्यालो जब पोख्न खोज्छ । २. रोकेर रोक्न सकिन्न गति अबरोध खोज्छ कसैको मति । ३. फुकाइ पोको मनको विसाइ क्लेश नराखी गर है सफाइ । ४. टाढा रहेर पनि हुन्छ आफ्नो स्नेह कहिले हुदैन…

Image

तीतोपाटी - कुवेतमा कार्यरत श्रमिकहरूको साझा समुह मेचीकाली सामुहिक बचत कोषले समुहमा आवद्ध आगलागी पीडित शान्ति राइलाइ नेपाली रूपैयाँ ७४ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । अहिलेको सटही दरमा हुन आउने उक्त रकम बराबरको १९४ कुवेती दिनार कोषले सहयोग गरेको हो । उक्त रकम मध्ये कोषबाट ५० केडि…

Image

तिमीले माया गर्दा गर्दै छुट्टिएँ तिम्रै लागी । बिहानदेखी साँझसम्म खुटिएँ तिम्रै लागी । समयले खेल बनायो वा आफन्त कै झेल जसरी भएनी काममा जुटिएँ तिम्रै लागी । प्रेमको सन्धी भयो दिलमा चोट पर्दा पनि अस्मिताको पराकाष्ठामा लुटिएँ तिम्रै लागी । हाम्रो सपना साकार बनाउन लागेकै थिएँ अन्धो समाजको अगाडी…