तितोपाटी- गाउँमा बनिबुतो गरेर हातमुख जोर्न धौधौ परेपछि ताप्लेजुङकी रूपा अधिकारी (नाम परिवर्तन) पाँच वर्षअघि मलेसिया गइन् । दुःख नै भए पनि विदेशमा राम्रो कमाइ हुने उनको विश्वास थियो । धेरथोर कमाएपछि नेपाल फर्किएर सानोतिनो व्यवसाय गर्ने सपना बुनेर मलेसिया उडेकी उनले सोचेजस्तो भएन । क्लिनर भिसा लगाएर मलेसिया पुगेकी…
तीतोपाटी - साहित्यकार पुष्कर अथक रेग्मी(पाल्पा)को अध्यक्षतामा 'शीत काव्य समाज नेपाल' को राष्ट्रिय समिति गठन भएको छ । समाजको उपाध्यक्षमा सीता बिष्ट कार्की 'सीबिका' (काठमाडौ ) र उपाध्यक्ष नारायण कोइराला ( यु.ए.इ.) रहेका छन् । भोजपुरका दामोदर ढकाल 'दीपक' सचिव र कोषाध्यक्षमा पाल्पाकी इन्दिरा ज्ञवाली रहेका छन् । सदस्यहरूमा कृष्ण…
उदक अभ्यास : भाग ५ लेख्नुपर्ने उदक सङ्ख्या : १ प्रशिक्षक : आर्त अकुलीन मिति : २०७८-०३-१२ गते शनिवार सहभागी सङ्ख्या : ४८ जना आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिर अनुसारको गहन भाव झल्किने एउटा मात्र उदक हिँजो शनिबार साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध…
"भोक" भोक खप हल जोत बाँध भूड़ी पानी परे बाला झुल्ला नभ लाई हेर हाँस मिल्छ गाँस । हिरनमयी आचार्य शर्मा गुवाहाटी, आसाम , भारत २५/६/२१
"पाँच तत्व, पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" १ मान्छे गफ गर्छन् सोम रसका कुरा म भन्छु कि साँच्चै यस्ता कुरा हुन् झुरा महिला पुरुष सोम रसमा सधैं डुबुल्कि मारि झुमिरहेका के सूरा ? मलाई त लाग्छ यो कुरा हो मधुरा । २ मेरो मन बचनले तिमिलाइ माग्छ तिमीलाई देख्ना…
"झरदेखि झरना सम्म, हाम्रो यात्रा सागरसम्म" झरना = १० झरहरू ——————- ( १) बुबा भरोसा हो भने आमा विश्वास हो परिवारको हिम्मत बढाउने दुवै शाहस हो । (२) आमा बाहिर हेर्दा कठोर भित्र नरम रहनुहुन्छ त्यसैले आमाको मनमा अनेकौ मर्मसँगै धर्म हुन्छ । (३) आमा ओत लाग्ने एउटा आधार पिता…
गजल ### महिला हिंसा र अत्याचार अति नै बढेका छन् । छोरी भए जाँच गरि गर्भपतन गरेका छन् ।। किन यति धेरै स्वार्थी बन्दै गएको छ संसार कर्तव्य भुल्दा दुनियाँको नजरमा खसेका छन् । सधैंभर अत्याचार सहेर को बाँच्न सक्छ र ? नारीहरु पृथ्वी हुन् त्यसैले त सबै सहेका छन्…
तितोपाटी- विपक्षी गठबन्धनका शिर्ष नेताहरुले आज विभिन्न मिडियाका राजनीतिक बिटमा काम गर्ने पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएका छन्। दिउँसो दुई बजेपछि संसद भवनमा छलफल कार्यक्रम राखिएको नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार विपक्षी गठबन्धनका शीर्ष नेता शेरवहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव, माधवकुमार नेपाल र दुर्गा…
तितोपाटी- निषेधाज्ञा खुकुलो भएसँगै देशका विभिन्न जिल्लाका युवाहरू वैदेशिक राेजगारका लागि भिसा लगाउन काठमाडौं आउन थालेका छन् । कोरोना संक्रमण दरमा कमी आएपछि सरकारले निषेधाज्ञा केही खुकुलो गरेसँगै देशका विभिन्न जिल्लाबाट युवाहरू वैदेशिक रोजगारीका लागि भिसा लगाउन काठमाडौं आउन थालेका हुन् । महोत्तरीका निजिम राजा करिब १ वर्ष कतार बसेर…
तितोपाटी- कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा…
![]()