Wednesday 15th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी डटकम- कुवेत सरकारको गृह मन्त्रालयले कुवेतमा मानव र श्रम बेचबिखनमा पर्नेका लागि हटलाइन नं सार्वजनिक गरेको छ । यदी कोही पनि ब्यक्तीले आफु मानब र श्रम बेचबिखनमा परेको खन्डमा हटलाइन नं-१८८८६८८ मा कल गर्न सक्नेछन। आपराधिक अनुसन्धान विभाग (सीआईडी) को सार्वजनिक नैतिक संरक्षण र मानव बेचबिखन बिरुद्ध विभागले मानव…

Image

तीतोपाटी - गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि डा. बद्री केसीले अध्यक्ष पदमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजकसमेत रहेका केसीले ‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । काठमाडौंको एलिस पार्टी प्यालेसमा मंगलबार…

Image

१ सपना विपनाको प्रतिबिम्ब किन डर अचम्म ? मुर्ती नदेखाउने फुर्ति जगाउने विश्वास औधी । माया हृदयको पानी बग्दै तल जानी ! ✍️ केशवप्रसाद ढकाल 'प्रीतबीज' सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा २ जीवन वारिपारि जसरी खेल्दैछ संघारको दौतरी ! आाशा बाँच्ने रहर उषा नहुने डर ! फल आँखा तर्दैछ मन जीवन…

Image

शीत काव्य मन भित्र पीडा राखी खिस्स हास्नु पर्दाे रैछ बल्ल कुरा बुज्दै छु म मन्छे त्यसै गर्दाे रैछ शारदा ढकाल, पाल्पा शितः दसैं र बच्चा १ दसैं आयाे खुसि छायाे २ नयाँ लुगा किन्ने हामी ३ सबै सङ्ग भेट भई ४ मान्छाै गाउँ घर गई ५ साथी सङ्ग मिली…

Image

तीतोपाटी - नियमित अभ्यासकाे सिलसिलामा सङ्कलन गरिएका "आणविक हतियार" विषयमा सिर्जना गरिएका अठार जना सर्जकका टुक्काहरू यहाँ प्रस्तुत गरिएको छ । १. गर्दैन भलाे आणविक हतियार तैपनि बनिन्छन् , मानवबाटै मानवका खातिर किन यहाँ खनिन्छन् ? २ अकालमा ज्यान लिएर छाड्ने हतियार चाहिँदैन, सिंगार्नुपर्छ याे बुद्धकाे भूमि मार्न काेही पाईंदैन…

Image

तीतोपाटी - शीत काव्य समाज नेपाल बागमती प्रदेशको आयोजनामा पुस्तक हस्तान्तरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गत २०७८ साल असोज १६ गते सम्पन्न उक्त कार्यक्रम शान्ति समाज टोल गोंगबुमा सम्पन्न गरिएको थियो । बागमती प्रदेशका अध्यक्ष शीत ईश्वर कृष्णबहादुर के.सी. सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख…

Image

तितोपाटी- कुवेतको फरवानीयास्थित बदर अल समा मेडिकल सेन्टरले कल सेन्टर सञ्चालनमा ल्याएको छ । गत सेप्टेरम्बर ३० तारिकको दिन उक्त मेडिकल सेन्टरद्वारा सञ्चालित कल सेन्टरको बदर अल समा विभागका डा. राजाशेखरन (यूरोलोजिस्ट) द्वारा रिबन काटेर उद्घाटन गरिएको थियो। डा. जस्टिन स्टीफन (चिकित्सा निर्देशक)को अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा अशरफ आयोर (प्रमोटर), अब्दुल…

Image

तितोपाटी- माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका…

Image

डा.अम्बरिश पोख्रेल- नेपालमा ब्यापार बिजनेस गर्ने वातावरण नभए पछि विदेशमा लगानी गर्नु बाध्यता हो । सकारात्मक रूपमा लिनु पर्छ । नेपालमा रहेका प्रत्येक कल कारखानामा पार्टिका युनियन खोलेर, व्यापार चौपट गरिदिने गरिएको मात्र होइन, प्रशासनको तर्फबाट समेत अनेक झन्झट दिए पछि विदेशमा लागानी गर्नु बाध्यता हो । त्यही भएर तलका…

Image

तितोपाटी- नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकले नागरिक पेन्सन योजनामा सहभागी भई बचत जम्मा गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्बन्धी समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हस्ताक्षर गरेका छन् । वैदेशिक रोजारीमा…