Monday 14th September 2026

कुवेतमा मानव र श्रम बेचबिखनमा पर्नेका लागि हटलाइन नं सार्वजनिक


तीतोपाटी डटकम- कुवेत सरकारको गृह मन्त्रालयले कुवेतमा मानव र श्रम बेचबिखनमा पर्नेका लागि हटलाइन नं सार्वजनिक गरेको छ । यदी कोही पनि ब्यक्तीले आफु मानब र श्रम बेचबिखनमा परेको खन्डमा हटलाइन नं-१८८८६८८ मा कल गर्न सक्नेछन।

आपराधिक अनुसन्धान विभाग (सीआईडी) को सार्वजनिक नैतिक संरक्षण र मानव बेचबिखन बिरुद्ध विभागले मानव र श्रम बेचबिखन मामिलाहरुको बारेमा रिपोर्ट र उजुरी प्राप्त गर्न यो हटलाइन नम्बर सार्वजनिक गरेको खबर अरबटाइम्सले छापेको छ।


सम्बन्धित शीर्षकहरु

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

यमनको पश्चिमी तटीय क्षेत्रमा हुथी विद्रोहीसँग भएको एक महिनाको भीषण संघर्षमा ५०० भन्दा बढी सरकारी सैनिक मारिएका छन् भने करिब…

प्रतिकृयाहरू
...