Friday 25th September 2026

बदर अल समा मेडिकल सेन्टरद्वारा चौबिसै घण्टा घण्टा कल सेन्टर सञ्चालनमा


तितोपाटी- कुवेतको फरवानीयास्थित बदर अल समा मेडिकल सेन्टरले कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

गत सेप्टेरम्बर ३० तारिकको दिन उक्त मेडिकल सेन्टरद्वारा सञ्चालित कल सेन्टरको बदर अल समा विभागका डा. राजाशेखरन (यूरोलोजिस्ट) द्वारा रिबन काटेर उद्घाटन गरिएको थियो।

डा. जस्टिन स्टीफन (चिकित्सा निर्देशक)को अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा अशरफ आयोर (प्रमोटर), अब्दुल रजाक (शाखा प्रबन्धक) र डा. जस्टिन स्टीफन (चिकित्सा निर्देशक) अब्दुल रजाक (शाखा प्रबन्धक), अशरफ अय्यूर (प्रमोटर), डा. जस्टिन स्टीफन (चिकित्सा निर्देशक), राजाशेखरन (यूरोलोजिस्ट), बदर अल समा मेडिकल केन्द्र का ब्यवस्थापन सदस्यहरु र कर्मचारीहरु लगायतको उपस्थित रहेको थियो।

हप्ताको २४x७ समय खुल्ला रहने गरी संचालन आएको कल सेन्टरद्वारा बिरामीहरुले सेवा लिन सकीने र अन्य जानकारी को लागी सीधा कल सेन्टरमा सम्पर्क गरी स्वास्थ्य सम्बन्धी समस्या रहे जानकारी लिन पाइने बताएको छ।

फारवानियामा अवस्थित उक्त बदर अल समा मेडिकलद्वारा सञ्चालित कल सेन्टरले हप्ताको २४x७ सेवा दिने जस मध्य यूरोलोजी, आर्थोपेडिक्स, जनरल सर्जरी, बाल रोग, ईएनटी, दन्त चिकित्सा, प्रसूति र स्त्री रोग, नेत्र रोग, त्वचा विज्ञान र प्रसाधन सामग्री, सामान्य आन्तरिक चिकित्सा, परिवार को रूप मा विशेष चिकित्सा सेवाहरु को एक विस्तृत श्रृंखला प्रदान गर्ने भएको छ। साथै चिकित्सा, रेडियोलोजी, प्रयोगशाला र फार्मेसी उपलब्ध हुने बताउदै निर्देशक, मंडल मोहम्मद पीए, डा ल. वीटी विनोद, अब्दुल लतीफ र डा. शरथ चन्द्र समूह सीईओद्वारा टीम लाई धन्यवाद र बधाई दिएका थिए।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...