Friday 2nd October 2026

घरमाा त बोलिन, छिमेकीलाई के पोल खोल्नु ?


माधव पाैडेल “असल यात्री”

तीन सरकारको लुटतन्त्र बन्द गरौ
सुरक्षित रोजगारको ढोका खोलौ
रोजगारलाई बन्धक बनाउनु
सामाजिक अपराध हो ।

विश्वको सबैभन्दा बलियो अर्थतन्त्र जहाँ
कमाउन जाने अबसर दिइदैन त्यहाँ
रोजगारीमा जान रोकेपछि
देशको विकास कसरी हुन्छ यहाँ ?

कस्ले बोल्ने यस्तो आवाज
कसैमा दम छ ?
कस्ले पुर्‍याउने यो पीडा
लेख्नुस न पत्रकार साथी
आज तपाईं कलमवाज हुनुहुन्छ
तपाइँले लेख्न सक्नु हुन्छ ।

यहाँ न वहाँ, सबै राम्रो
उ राम्रो, म राम्रो, तिमी राम्रो
वहाँ झन साह्रै राम्रो
धन राम्रोहरुलाई जति राम्रो भएपनि
अपुग हुनेहरूलाइ अति नराम्रो ।

आउनुहोस् राम्रो भन्यो भनेर
मलाई पिट्नुहोस्
ताकि राष्ट्रिय अखबारमा
राम्रोहरुको खबर अाएपछि
मेरो घाउ ओखती बन‍‍ोस् ।

सबै नेताहरु कुवेत आउनुहुन्छ समस्याहरुको पोको पारेर जानुहुन्छ । कोहीले अथ्यागमनको डस्टबिनमा फ्याकेर जानुहुन्छ कोहिले नेपाल पुर्‍याएर फेरि प्रयासको चिट फ्याकिदिनु हुनेछ तर यो पल्ट सानो भए पनि कुवेतले पुरस्कार पावस् भन्नेमा आशाबादी छौ ।

अन्त्यमा, कार्यक्रम सफलताको शुभकामना सहित नँया बन्ने कार्य समितिलाई अग्रिम बधाई तथा सफल कार्य कालको लागि शुभकामना ब्यक्त गर्दछु ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

जापानको ओसाकास्थित अस्पतालमा गम्भीर मुटुरोगबाट पीडित ५० वर्षीया महिलाको iPS स्टेम सेलबाट तयार गरिएको मुटुको मांसपेशी प्रयोग गरी विश्वकै पहिलो…

प्रतिकृयाहरू
...