Tuesday 18th August 2026

ईद अल अधा अर्थात बख्रि ईद जुन २७ देखि जुलाई २ सम्म


कुवेत सिटी, सबै मन्त्रालय, सरकारी निकाय, सार्वजनिक संस्थाहरुमा असार २७ गते मंगलबार देखि २०२३ जुलाई २ आइतबारसम्म बिदा हुने गरी सरकारले माताहत का तालुकदार मन्त्रालयलाई परिपत्र जारी गरेको छ । ईश्लामीक पर्वहरु मध्ये यस पर्वलाई विशेष रुपमा मनाईन्छ ।

यसबाहेक, बुधवार र बिहीबार, जुन २८ र २९, २०२३, वर्ष १४४४ AH ईद अल-अधाको उत्सवमा सरकारले आधिकारिक बिदा को घोषणा गरेको हो । जुन ३० मा शुक्रवार र जुन ३१ मा शनिवार पर्दछ । ती दिनहरु यहाँका साप्ताहिक विदाका दिन हुन । यसर्थ शुक्रवार र शनिवारको बदलामा आतवार र सोमबार विदा दिईएको हो । जम्मा ४ दिन अफिसियल होलीडे शुक्रवार र शनिवारले गर्दा थप हुन गई ६ दिन पुगेको हो ।


सम्बन्धित शीर्षकहरु

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सोमबार सहमति भएपछि व्यवसायीहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम…

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्। सोमबार शीतल निवासमा आयोजित…

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

प्रतिकृयाहरू
...