Tuesday 23rd September 2025

जीलेप सुयोखमा भएको आगलागिमा ३ जना को मृत्यु दुई घाईते


कुवेत शहर, हिजो कुवेत स्थित जीलीप सुयोख स्थित एक आवसिय भवनमा आगो लाग्दा तीन जनाको मृत्यु र दुई जना घाईते भएका थिए । मृतक को थिए भनेर विवरण खुलाईएको छै न।

जनरल फायर फोर्सको जनसम्पर्क र मिडिया विभागले जलेब अल(शुयुख क्षेत्रमा भएको आगलागीको घटनाको बारेमा एक विज्ञप्ति जारी गर्दै बिहीबार दिउँसो, एक आवासीय अरब घरमा आगलागी भएको पुष्टि गरेको छ ।

केन्द्रीय अपरेशन विभागले तुरुन्तै अल-सुमौद र अल(अर्दिया केन्द्रहरूबाट अग्निनियन्त्रक टोलीहरू, घटना स्थलमा गएका थिए । तीन तले घरमा लागेको आगो टोलीले नियन्त्रण लिएको थियो । घाईतेहरुको उपचार भईरहेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

प्रतिकृयाहरू
...