Tuesday 30th December 2025

डिजेलको मुल्य घट्यो, लामो दुरीका सवारी साधनको भाडा पनि घट्यो


सरकारले डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ । गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलको भाउ १५५ रुपैयाँ कायम गरिएको छ । यसअघि डिजेलको मूल्य १६५ रुपैयाँ तोकिएको थियो भने डिजेलको मूल्य घटेसँगै सरकारले लामो दुरीको सार्वजनिक तथा मालवाहक सवारी भाडा घटाएको छ ।

सो निर्णयसँगै यात्रुवाहक सार्वजनिक तथा मालवाहक यातायातको भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गरि नयाँ सवारी भाडा दरसमेत सार्वजनिक गरेको छ ।

नियमानुसार इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ ।

भाडा दर हेर्नको लागि bhada क्लिक गर्नुहोसश्र


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...