Sunday 20th September 2026

फ्लाई दुबईको विमान दुबईमा सुरक्षित अवतरण


तीतोपाटी- त्रिभुवन विमानस्थल काठमाडौंबाट उडेको फ्लाई दुबईको बोइङ ७२७–८ केएन विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ।काठमाडौंबाट राती ९ बजेर २१ मिनेटमा उडेको जहाजमा उडेको ३० सकेन्डमै बायाँतर्फको इन्जिनमा आगलागी भएको थियो।

त्यसपछि आकाशमै फन्को मारिरहेको विमान धादिङको धार्केमाथि १० मिनेट होल्ड गरिएको थियो। आकस्मिक अवतरणका लागि विमानस्थल तयारी अवस्थामा रहे पनि पाइलटले विमानको इन्जिन सामान्य अवस्थामा आएको खबर गरेर नियमित उडानको अनुमति मागेको थिए। फ्लाई दुबईले भने चरा ठोक्किएको दाबी गरेको छ।


सम्बन्धित शीर्षकहरु

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शनिबार उत्तर एटलान्टिकमा रहेको फ्रान्सको सानो भूभाग सेन्ट पियरे एन्ड मिकेलोन भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा…

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल…

मैलेँ विदेशबाट आमालाई सोधेँ आमाले स्वदेशबाट मलाई सोध्नु भयो दुइटैको सोधाइ उस्तै थियो आमाले सन्चै छौँ भन्नु भयो मैलेँ सन्चै…

प्रतिकृयाहरू
...