Friday 24th July 2026

मार्च १७ मा चितवन सेवा समाज कुवेतले अधिबेशन गर्ने


तितोपाटी – चितवन सेवा समाज कुवेतले मार्च १७ मा संस्थाको छैठौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन गर्ने भएको छ। “अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन” भन्ने मूल मन्त्रलाई आत्मा साथ् गर्दै अघि बढेको चितवन समाजले अधिबेशन गर्ने निर्णय गरेको जिबन बिकले जानकारी गराएका छन  ।

चितवन सेवा समाज कुवेतले दिन दुखि असहाय पडितिलाई सहयोग गर्दै आईरहेकाे छ भने, समाज सेवाले गर्दा गरिब वा असक्त व्यक्तिहरुको आवश्यक्ता पूरा हुन्छ। यसले गर्दा समाज र देशको विकास पनि हुन्छ। समाज सेवाले गर्दा केही गर्न नसक्ने, गरिब र हाम्रो सहयोग चाहिएको व्यक्तिहरूलाई बास, गास र कपासको व्यवस्था हुन्छ भन्ने समाजले मान्यता राखेको छ।

अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन नाराकाे साथकाे चितवन सेवा समाज कुवेतले निम्न मिति, स्थान र समयमा छैठौं वार्षिकोत्सव, तथा तेस्रो अधिवेशन गर्ने लागेकाे हुनाले उक्त दिन कुनै पनि कार्यक्रम नजुदाई दिनुहुन चितवन सेवा समाज कुवेत अनुरोध गर्दछ ।

कार्यक्रम हुने मिति स्थान समय

मिति- १७ मार्च २०२३,शुक्रवार
स्थान – शेफ नौशाद रेस्टुरेन्ट फर्वानिया कुवेत।
समय- दिनको ११:०० बजे।

 


सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...